@fameblaze_: सिंहासनभन्दा ठूलो जनताको माया हुँदो रहेछ,समय बदलिँदा पनि जनताको आस्था बदलिँदैन रहेछ-इतिहासका पानामा उहाँको नाम सधैँ सम्मानका साथ लेखिनेछ, श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव सरकारप्रति सधैँ श्रद्धा र सम्मान रहिरहनेछ #tiktoknepal #fyp #parasshah #hridayendrashah #royalfamilynepal @Nepal Kingdom Diaries