@ghumuwaaa: येदि ह्जुरहरु अपि बेस क्याम्प घुम्न आउने क्रम मा (THE RED HOUSE) बस्नु भाको छ भने त्यहाँ को सेवा सुविधा कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला र आउदै हुनु हुन्छ भने एकचोटी visit गर्दिनु होला😍❤️@Jung SarKar #ghumuwa #explore #apibasecamp #dhauliodar #travel