@5az83d8: #صلاح مكيشيفه دار العز والرجوله🫶🫶🇮🇶🥰

✬ᘓ⅃𓄂᎗ɹ̣᎗ɹɹ̈̇ɹ✬
✬ᘓ⅃𓄂᎗ɹ̣᎗ɹɹ̈̇ɹ✬
Open In TikTok:
Region: IQ
Saturday 07 November 2026 09:12:58 GMT
84
12
1
1

Music

Download

Comments

user1070613225712
وردياسر :
🥰🥰🥰
2026-11-07 09:23:15
0
To see more videos from user @5az83d8, please go to the Tikwm homepage.

Other Videos

आज मन सारै आत्तिएको छ, भित्र कतै ठूलो आँधी चलेझैँ लागिरहेको छ। मुटु फुट्ला जस्तो हुन्छ, तर यो पीडा कसैलाई देखाउन पनि सक्दिनँ। हरेकपटक आफूलाई सम्झाउँछु— “मैले गलत गर्दिनँ, म कसैको नराम्रो चाहन्नँ।” तर अन्जानमा, मबाटै गलत भइदिन्छ, परिस्थितिले नै मलाई दोषी बनाइदिन्छ। कहिले काहीँ त आफैँलाई प्रश्न गर्छु— के म साँच्चिकै गलत छु? कि मेरो नियत गलत छ र ?  मन रोइरहेको छ, तर आँखाले आँसु लुकाएर बसेका छन्। ओठले मुस्कुराउन खोज्छ, तर भित्रको मन भने चुपचाप थाकिसकेको छ। सबैलाई लाग्छ म ठीक छु, म हाँसिरहेको छु, म आफ्नै संसारमा रमाइरहेको छु। तर कसलाई थाहा छ  त्यो मुस्कान भित्र कति धेरै प्रश्नहरू छन्, कति धेरै अधुरा जवाफहरू छन्। पिडाहरु छन्  आज लाग्दैछ, हारेँ म… साच्चिकै हारेँ। आफ्नै मनसँग हारेँ। तर शायद अब यो नै मेरो अन्त्य हो , सके भने फेरि  एकदिन फेरि उठ्नेछु, आफ्नै आँसु पुछेर। किनकि म गलत भएको प्रमाण खोज्दै होइन, म को हुँ भन्ने कुरा आफैँलाई सम्झाउन फेरि बाँच्नेछु।@✍️शब्दको 🎖️भन्डार📕✍️🎸 @अदृश्य मन #सबैले_माया_गरेर_साथ_दिनु_होला_धन्यवाद🙏🙏 #viraltiktok #viralvideo #foryoupage #sadvibes

About