@dhanraj6253: आफ्नो शरीरमा भएको कालो दाग हटाउन कपाल उमार्न ल हेर्नुस् घरेलु औषधि ब्याकिङ सोडा कोलगेट मह बेसार बाटो तयार पारिएको पेस्ट यसरी प्रयोग गर्नुहोस्#dhanraj6253 #foryoupage #flypシ #tiktoknepal #viralvideos
यो भिडियो धेरैभन्दा धेरैलाई सेयर गर्नुस् है छिटोभन्दा छिटो। अनि हजुरकोले औषधि किन्नै पर्दैन है त। सबैलाई फाइदा छ के यो एकदमै फाइदाजनक भिडियो जानकारीमूलक भिडियो हो।
2026-11-07 12:21:03
1
धन प्रसाद रेग्मी :
अरु बनाउने तरिका कसरी के भन्ने कुरो यो भिडियो पुरा हेर्नुस् हाम्रो छोरीले यसरी बनाएर मलाई देखाएको हो कसरी बनाउने कति कति राख्ने कसरी युज गर्ने भन्ने बारे भिडियोमा हेर्नुस् अंग्रेजीमा नि छ नेपाली
2026-11-07 12:47:48
0
samir rijal :
u rakhnushko kal dhulo chai ke honi
2026-11-07 13:00:38
0
Badrinath Thapaliya :
जन्मजात कालो छाला परिवर्तन हुदैन होला?
2026-11-07 13:06:57
0
राम भन्डारी :
गरेको भयन
2026-11-07 13:06:01
0
Saru Aryal :
आफुलाइ गोरो हुनै छैन 😁😁उतैबाट भगवानले गोरो बनाएर पठाइदिनुभो😁
2026-11-07 13:00:01
0
Bhârťi Thàpâ :
आहा नी 💐 कति सुन्दर 🥀भिडीयो 🎖️हेर्न पाउदा 💐 ढेरै ढेरै 💐 खुसि लागेयो 🥀 हजुर खै केनै 🥀 लेखु कुनै 🥀 सब्द नै भेटिन 🌿 नलेखु त 💐 यो मन्ले 💐 मान्दैन यति 🥀 सुन्दर कला 🌄 प्रतिभा 🪭 लाइ मनै देखि 🌄 मिठो सम्झाना 🌿 अटुट मित्रता 💐 अजमरि ♥️होस सफलता 🥀को अनगिनती 🪭 सुभ कामना 🌄🎖️🪷🎖️🎖️
2026-11-07 13:01:32
0
KrIsHnA BhAtTa :
Goro lai kalo kasari banaune 😂
2026-11-07 13:08:19
0
होम राज दाहाल :
aahaa
2026-11-07 13:02:32
0
kumari :
😁😁😁😁😁😁😁😁😁😁😁
2026-11-07 12:22:43
0
धन प्रसाद रेग्मी :
भिडियोमा देखाए भन्दा नि अझ राम्रो हुन्छ। यो भिडियोमा देखाएको भन्दा पनि डबल राम्रो हुन्छ हेर्नुस है। लगाउने ठाउँमा मात्रै लगाउनुहोला फेरि। अन्यत्र नलगाउनु होला।
2026-11-07 12:53:40
0
धन प्रसाद रेग्मी :
कसरी लगाउने कसरी बनाउने र यसले के गर्छ के के असर गर्छ के के असर गर्दैन भन्ने कुराहरु सबै भिडियोमा लेखिएको छ भिडियोलाई हेर्नुहोला। भिडियोलाई दोहोराएर हेर्नुहोला तीन चार पटक एकपटक नजाने दुईपटक नजाने १०-१२ पटक हेर्नुस् पुरा भिडियो अनि बनाएर लगाउनुस् सजिलो छ
2026-11-07 12:42:54
0
धन प्रसाद रेग्मी :
शरीरका बाहिरी अङ्गहरूमा मात्र लगाउनुहोला है शरीरका बाहिरी अङ्गहरूमा मात्रै लगाउनुहोला। फेरि सेतो हुन्छ भनेर अन्यत्र नलगाउनु होला है म अनुरोध गर्दछु।
2026-11-07 12:54:03
0
धन प्रसाद रेग्मी :
मेथी प्याज स्याम्पु लङ्ग कागती कोलगेट बेसार चिनी मह र बेकिङ सोडा सबभन्दा महत्वपूर्ण
2026-11-07 12:47:14
0
धन प्रसाद रेग्मी :
भिडियोलाई तीन चारचोटि दोहोराएर हेर्नुस् चार पाँच पटक दोहोर्याएर हेर्नुस्। अनि कसरी बनाउने कसरी लगाउने अनि कस्तो हुन्छ के हुन्छ सबै कुरो त्यही बताएको छ भिडियो हेर्नुहोला र अरुलाई पनि सेयर गर्नुहोला है यो जानकारीमूलक भिडियो हो सन्देशमूलक भिडियो हो पैसा खर्च गर्नु पर्दैन बजारको त्यो महँगो र...
2026-11-07 12:38:19
0
धन प्रसाद रेग्मी :
सबै सबैलाई पुर्याउनुस् है गाउँघरका बुढाबुढीहरु सबैलाई पुर्याउनुस् है। मेथी प्याज स्याम्पु लङ कागती कोल्केट बेसार चिनी मह र सोडा
2026-11-07 12:37:39
0
धन प्रसाद रेग्मी :
घरेलु उपचार घरेलु बनाउने तरिका घरेलु विधि अर्गानिक एकदमै
2026-11-07 11:51:06
0
dhanprasdregmi :
मैले तपाईँलाई भनिसकेको छु। केही पर्दैन। यसको लागि प्याज स्याम्पु, कागती कोलगेट बेसार चिनी मह र बैकिङ सोडा
2026-11-07 12:20:16
0
dhanprasdregmi :
कति सजिलो है हेर्नुस् त बेकिङ सोडा मह चिनी बेसार पोर्गेट कागती लङ स्याम्पु भए पुग्छ
2026-11-07 12:20:38
0
Somnath Sedai :
उ राखेर कपाल उमार्ने विधि हेरौ त!
मेरो त भरररर....... उमृएर खपिसाध्यै भएन।
2026-11-07 13:35:13
0
धन प्रसाद रेग्मी :
सबै कुरा भिडियोमा देखाएको छ भिडियोमा सिकाएको छ अंग्रेजीमा नि लेखिएको छ नेपालीमा नि लेखिएको छ। बनाउन गाह्रो छैन सजिलो छ लगाउन नि धेरै सजिलो छ। कपाल उमार्न र कालो छाला सेतो बनाउने तरिका घरेलु उपाय घरेलु विधि।
2026-11-07 12:37:10
0
धन प्रसाद रेग्मी :
कपाल उमार्न र कालो छाला सेतो बनाउनको लागि उपयुक्त घरेलु उपचार घरेलु विधि
2026-11-07 12:36:45
0
धन प्रसाद रेग्मी :
कति सजिलो उपाय हो कति सजिलै बनाउन सकिने कति सजिलै बनाउन मिल्ने रहेछ। जानकारीको लागि हजुरलाई धेरै धेरै धन्यवाद। हामी त बनाएर लगाउँछौं भन्नुभएको छ धेरै जनाले
2026-11-07 12:36:24
0
धन प्रसाद रेग्मी :
साह्रै सजिलो सोडा मह चिनी बेसार कोलगेट कागती र लङ
2026-11-07 11:52:03
0
To see more videos from user @dhanraj6253, please go to the Tikwm
homepage.