@shantidong2022: मुग्लानको यात्रामा बिछोडिएको हाम्रो परिवार कहिले एक हुन पाएन! त्यसै ले होला हाम्रा लागि त केवल तिम्रो मीठो सम्झना र कहिल्यै नसकिने रोदन लिएर आउँछन् यदि अर्को जुनीमा हाम्रो फेरि भेट भयो भने, हे भगवान्! यो जुनीमा अधुरो र अपूरो रहन पुगेको हाम्रो परिवारलाई कहिल्यै नछुट्याई, अन्तिम साससम्म सँगै बिताउने वरदान दिनू है! 🙏🥲 #shantidong2022 #tiktok #fyp #tiktokstudio #foryou @Sangita Dong