@sunarasbinbisnu0: पटकाको कारण उडेका यि चराहरू अब कहाँ बस्लान्? बोर्डरमा पटका जफत गरेको समाचार आई रहँदा काठ्माण्डौँमा ठूल्ठूलो आवाजमा पटका पड्किनु छोडेको छैन । पटका पड्काउनु हाम्रो लागि त रमाइलो होला, तर यो चराहरूको अवस्था के होला अब?#goviral #CapCut #foryou #beggerfreenepal #NepalNews