यस्ता छन् देश बनाउन भनेर लागेका नेता जीवन मा जनता ले विश्वास गर्न लाएक छैनन
2026-11-08 07:50:57
1
Padma Raj Neupane :
यस्ता छन् देश बनाउन भनेर लागेका नेता जीवन मा जनता ले विश्वास गर्न लाएक छैनन
2026-11-08 01:59:35
4
.. :
एमाले यिनैका कारण शुन्यमा बिलायो[Pray]
2026-11-08 07:22:50
1
Krishna Adikari :
दुई मुखे भनेपछि सबभन्दा ठूला नेपालमा नेताहरु मात्रै रहेछन् यस्तै व्यवहारले भित्तामा पुगे उठ्नेवाला छैनन्।
2026-11-08 07:51:49
0
Biren Kumar :
यी ज्यानमाराहरु राजनितिकमा कहिले थिएर सफल?
2026-11-08 07:44:57
1
Arjun Paneru :
kuhaki
2026-11-08 07:02:08
1
SMG SOLTY :
केपिओलि र एमाले सिद्धाउने बन झाक्री ।😋😋
2026-11-08 03:01:03
3
Kaji bdr Karki :
यस्तालाई पछि लागेर हिड्ने जनता कस्ता हाेलान
2026-11-08 04:41:14
2
Dan Bahadur Thapa :
एमाले झाकि लुचा सोसक भरटचारी हो
2026-11-08 06:34:58
0
solty :
एमाले कांग्रेस माओवादी का कार्यकर्ता हरु सबै झोले झोलेनि हरु लाई छानबिन गरि सबै लाई जेल मा हालेर यिनको कालो धनले किनेको सबै सम्पति सरकारी करण गरि बिहान बेलुका को छाक को पनि यिनिहरु लाई बाटो निर्माण पुल निर्माण गर्दा हतगडि साङलो लगाएर मजदुरी गराउँने बाचुन्जेल सम्म।
2026-11-08 02:51:02
1
BIJAY SHRESTHA :
यिनी हरु यतिकै भित्तामा पुगेको होइन!
2026-11-08 09:43:59
0
Manahari Baral :
के हो यो? मान्छे त एउटै हो जस्तो लाग्छ।औकात,हैशियत को कुरा के गरेको होला।हेर झांक्री जी को ठूलो को सानो ,कस्को औकात हैशियत कति भन्ने सवालमा आफ्नै कमाइ खाने अरुको क्यै नखाएको संग कसैको तुलना हुंदैन।राष्ट्रको प्रधानमन्त्री भएका कारण केपी ओली ओलीजी भएका हुन्,उन्को आफ्नो भन्ने के छ र।
2026-11-08 05:39:55
0
babukajimagarbabu :
😂😂😂
2026-11-08 07:18:01
1
🧿ANIL🇳🇵 :
@Rajendra Basnet 😂😂
2026-11-08 06:59:18
1
KB BHAI💖💝🙋♂️ :
😂😂😂😂😂😂
2026-11-08 06:51:36
1
Dambar B.Khadka🇳🇵 :
👍👍👍
2026-11-08 06:18:11
1
To see more videos from user @krishtinamalla, please go to the Tikwm
homepage.