यो सत्यघटना अन्तिम सम्म पढ्नु होला:-
मेरो बुढीले एकजना केटा (परपुरुष) लाई यति धेरै माया गर्थि कि, उनी त्यो केटा संग एकछिन बोल्न नपाउँदा र एकदिन भेट्न नपाउँदा उनको मन खिन्न हुन्थ्यो। मानौं कि उनी त्यो केटा बिना बाँच्न नसक्ने अवस्थामा थिइ। अन्ततः त्यो केटालाई पाउने आशाले बुढीले म संग डिभोर्स मागी र मैले पनि त्यो सबै घटना थाहा पाएपछि केही रकम दिएर डिभोर्स दिएँ। तर त्यो केटाको नियत खराब थिएछ, उसले मेरो बुढी संग केवल टाइम पासको लागि मात्रै माया गरेको थिएछ। अन्तिममा त्यो केटाले पनि उनीलाई स्वीकार गरेन। परपुरुष संग एकतर्फी मायाजालमा फस्दा उनी अहिले घरको न घाटको भएकी छिन। त्यो केटाले पनि छोडिदियो स्वीकार गरेन, मैले पनि डिभोर्स दिएँ। वास्तवमा मैले त्यो घटना थाहा पाउन भन्दा पहिले उनीलाई धेरै धेरै माया दिएको थिए। तर मान्छेलाई धेरै माया पच्दैन रहेछ। त्यति माया गर्दागर्दै पनि उनीले त्यो केटा संग 4 दिन होटलमा बसेर मनोरञ्जनको आनन्द लिने हुँदा आज उनीले आफ्नो कर्मको फल भोग्न पर्यो। अहिले उनी माइतमा सडिएर बसिरहेको छिन। उसको गाउँभरी परपुरुष संग होटलमा बसेको थाहा पाएर उसको बुढाले छोडेको भन्ने हल्ला चलेको रहेछ। बाहिर आफ्नो अनुहार देखाइ नसक्नु भएको रहेछ। गल्ती गर्नेलाई भगवानले माथिबाट सबै हेरिरहेको हुन्छ, गल्ती तिम्रै थियो, गल्ती गर्नेले पाउने सजाय यहि हो। तिमीले कर्मको फल यहि जुनीमा भोग्यौ।
2026-11-08 13:24:51
0
A_.Thapa.Magar🇺🇲 :
😁😁😁
2026-11-08 03:32:50
0
Durga Singh :
🥰🥰🥰
2026-11-08 07:32:08
0
🔪 RAईNI सJAना🔪 :
😁😁😁
2026-11-08 06:59:50
0
👸kamalsiwa(k@) jhapali🤴 :
👌👌👌
2026-11-08 08:02:32
0
HEART HACKER :
🤣🤣🤣
2026-11-08 03:33:09
0
Roman sing tamang :
[Tears of joy][Tears of joy][Tears of joy][Tears of joy][Tears of joy][Tears of joy][Tears of joy][Tears of joy]
2026-11-08 11:06:31
0
To see more videos from user @archiita3, please go to the Tikwm
homepage.