नेपाल लोकदोहोरि गित प्रतिष्ठान को ध्यानाकर्षण होस तुरुन्तै
2026-11-08 03:03:10
32
usha :
रवि लामिछानेको बारेमा गीत गाउने कलाकारहरूलाई। कडा भन्दा कडा सजाइ दिनुपर्छ।
2026-11-08 02:41:09
63
Sïtå____PyäKúrel :
देश लुट्ने र देश जलाउनेले चलाएपछि आफ्नो प्रमाण राख्छन् र त्यही प्रमाण मेटाउनलाई त देश जलाको हो हैन भने त्यसको सरकार छ त्यसलाई आरोप लागेपछि कसले जलाएको हो भनेर खोज्नु पर्दैन त
2026-11-08 04:28:16
8
रमा फेन्सी इमाडोल ललितपुर :
कार्बाइ हुनु पर्छ
2026-11-08 02:24:29
21
Dipak Yogi🇳🇵♥️💪 :
very good 👍
2026-11-08 09:47:00
0
Chetra Karki :
good. broo
2026-11-08 09:32:00
0
srdha k.c :
👍👍👍jay ravi sir jay r s p 🙏🙏🙏🙏🙏
2026-11-08 07:24:07
1
bishnurana695 :
चाँडै कारबाही होस् सरकार
2026-11-08 02:31:03
33
pnisha Chhetri :
यो कलाकारलाई कारबाही हुनुपर्छ
2026-11-08 03:54:04
6
minchu🕉️tirshana🧿 :
Exactly 👍🏻🛎️🥰🙏
2026-11-08 09:53:53
0
मगर माईलो🇳🇵🇳🇵 :
बालेन सरकार चाडाे भन्दा चाडाे कारबाहि हाेस्
2026-11-08 04:27:09
9
Sagar Dahal :
Jay ganti 🙏❤️🙏
2026-11-08 02:08:41
1
Sera :
सहि जबाफ हजुर 🙏🙏
2026-11-08 03:55:23
4
Mahesh xettri🇮🇪 ❤️🔱🕉️🇳🇵 :
तिहारजस्तो पवित्र र सांस्कृतिक पर्वमा देउसी-भैलोको माध्यमबाट सांस्कृतिक मर्यादाविपरीत व्यक्तिगत नाम तोकेर जथाभावी गालीगलौज गर्ने वा चरित्रहत्या गर्ने प्रवृत्ति अत्यन्तै निन्दनीय र आपत्तिजनक छ। यस्ता विकृतिले हाम्रो मौलिक चाडपर्वको गरिमामा आँच पुर्याउनुका साथै सामाजिक सद्भाव खल्बल्याउने काम गर्छ।
यस्ता कलाकार वा व्यक्तिहरूलाई कानुनी र सामाजिक रूपमा निम्न कारबाही गरिनुपर्छ:
कानूनी कारबाही (साइबर अपराध र मानहानि): प्रचलित नेपाल कानुनअनुसार विद्युतीय माध्यम वा सार्वजनिक मञ्चबाट कसैको बेइज्जती गर्ने, चरित्रहत्या गर्ने वा गालीगलौज गर्ने कार्य दण्डनीय अपराध हो। विद्युतीय कारोबार ऐन तथा मुलुकी अपराध संहिता अन्तर्गत मानहानि र सार्वजनिक शान्ति भंग गर्नसक्ने कसूरमा संलग्न व्यक्तिलाई छानबिन गरी कानुनी दायरामा ल्याई जरिवाना र जेल सजाय हुनुपर्छ।
सांस्कृतिक तथा व्यावसायिक बहिस्कार: चाडपर्व र कला क्षेत्रको मर्यादाविपरीत अशिष्ट व्यवहार गर्ने यस्ता व्यक्तिहरूलाई सांस्कृतिक संघ-संस्थाहरूले सबै प्रकारका सार्वजनिक कार्यक्रम, मेला, महोत्सव र सञ्चार माध्यमबाट निश्चित समय वा सधैँका लागि प्रतिबन्ध (बहिस्कार) लगाउनुपर्छ।
सार्वजनिक माफी: सम्बन्धित कलाकार वा समूहले आफ्नो गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमा माफी माग्नुपर्छ र भविष्यमा यस्ता हर्कट दोहोर्याउने छैनन् भन्ने प्रतिबद्धता जनाउनुपर्छ।#
2026-11-08 03:38:11
8
हेम सर्मा सापकाेटा :
यश लाई कारबाही हुन पर्छ
2026-11-08 02:36:34
9
प्रमिला कार्की :
सही कुरा गर्नुभयो कारबाही हुनुपर्छ
2026-11-08 05:40:56
7
🇳🇵🇳🇵M.B. GURUNG 🔔🔔 :
हे सरकार तुरुन्तै मुद्दा हालेर थुनिहालनु त
2026-11-08 03:50:32
6
मनिशा घलान ❣️🇳🇵❣️ :
2026-11-08 03:56:10
1
tulsi bhattrarai :
good vai🥰🥰🥰🥰🥰🥰🥰
2026-11-08 03:36:34
1
To see more videos from user @chandra.khadka322, please go to the Tikwm
homepage.