@balisampangma9: आफ्नो सन्तान आफूबाट टाढा हुँदा भित्रभित्रै मन त कति रोएको होला मेरो मम्मी बाबाको तर फोनमा बोल्दा भने छोरी आफ्नै छेउमा भएझैँ महसुस गरेर हाँस्दै, खुसी हुँदै भन्नुहुन्छ,“सँगै छौँ जस्तो लागिरहेको छ रे।”🥹❤️ आखिर आफ्नो सन्तान आफूबाट टाढा हुँदा कुन बाबा आमाको मन खुसी हुन्छ र!तपाईंहरूले आफ्नो मनको पीडा लुकाउन खोजे पनि म महसुस गर्न सक्छु। तपाईंहरूको हँसिलो मुहार देखेर म पनि आफ्नो मन बुझाउने कोसिस गर्छु।🥹 मेरा प्यारा मम्मी बाबा,शरीर टाढा भए पनि मन सधैँ तपाईंहरूकै साथमा छ।धेरै माया,हरपल सम्झना...❤️🫶😘🫂🌏🥹🤗🇳🇵🇨🇾 #balisampangma😊 #प्रदेशिछोरि🇨🇾🥹🇳🇵 #strugglelife💪❤️ #missingmylongdistancefamily🥺😘❤️🫶🌏#trendingvideo