@laxmipokhre0: परदेशको यो ठाउँमा आफ्नो परिवार र आफन्तहरूबाट टाढा हुँदा पनि मलाई कहिल्यै एक्लो महसुस हुन नदिनुभएकोमा धन्यवाद, माया। 😘❤️ मेरो हरेक सानो–ठूलो खुसीलाई आफ्नै खुसी सम्झेर, मेरो मुस्कानका लागि हरेक कुरा गर्ने, हरेक पाइलामा साथ दिने र मलाई सधैँ हौसला तथा समर्थन गर्ने हजुरप्रति जति आभार व्यक्त गरे पनि कम हुन्छ। 🥹❤️ आज हजुरले दिनुभएको यो सुन्दर उपहार (Car) मेरो लागि केवल एउटा गाडी मात्र होइन, हजुरको माया, मेहनत र मेरो खुसीप्रतिको गहिरो भावनाको प्रतीक हो। मेरो खुसीलाई यति धेरै महत्व दिने र मेरा सपना पूरा गर्न सधैँ साथ दिने हजुर नै मेरो जीवनको सबैभन्दा सुन्दर उपहार हुनुहुन्छ। ❤️ Thank you for everything, my love. I am truly blessed to have you in my life. ❤️🚘 Love you endlessly! 😘