@kirakidlo: #CapCut #đăngvideolênxuhướng #xhuong #nhachaymoingay #kirakidlo

㉨★kirakidlo★㉨
㉨★kirakidlo★㉨
Open In TikTok:
Region: VN
Sunday 08 November 2026 11:55:41 GMT
15
6
1
16

Music

Download

Comments

an_hihihihi
an.hi :
ờ
2026-11-08 11:56:44
0
To see more videos from user @kirakidlo, please go to the Tikwm homepage.

Other Videos

साथीहरू, क्लोजिङ टाइमको अंतिम समयमाँ बिरयानी खाना आउनुभएका ग्राहकलाई उपलब्ध सामग्रीअनुसार थोरै एकदम स्वादिलों बिरयानी, चिकेन पिस र थप एक ललिपपसमेत ग्राहकप्रतिको माया, सम्मान र आत्मीयताका साथ दिइएको विषयलाई लिएर यति ठूलो विवाद सिर्जना गर्नु आफैँमा सोचनीय कुरा हो। यदि कुनै पनि व्यवसायले गलत नियतले विषाक्त खाना, बिग्रिएको सामग्री वा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने वस्तु बिक्री गरेको प्रमाणित हुन्छ भने त्यसविरुद्ध कानुनी कारबाही हुनुपर्छ। उपभोक्ताको स्वास्थ्य र सुरक्षामा कुनै सम्झौता हुनुहुँदैन। तर सामान्य रूपमा थपिएको चिकेन पिस वा बिरयानीको गार्निसिङलाई आधार बनाएर एउटा स्थापित व्यवसायमाथि गम्भीर आरोप लगाउनु कत्तिको न्यायोचित हो? कुनै पनि भिडियो सार्वजनिक गर्दा घटनाको सम्पूर्ण वास्तविकता, समय, परिस्थिति र सन्दर्भ पनि प्रस्तुत गर्नुपर्छ। आफ्नो उद्देश्यअनुसारका केही दृश्य मात्र सार्वजनिक गरेर बाँकी वास्तविकता लुकाउनु निष्पक्षता होइन। यदि नियोजित रूपमा कुनै व्यवसायको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्य राखिएको हो भने त्यसको जिम्मेवारी पनि सम्बन्धित व्यक्तिले लिनुपर्छ। व्यवसाय सञ्चालन गर्नु भनेको केवल नाफा कमाउनु मात्र होइन, जनताको सेवा गर्नु, ग्राहकको विश्वास जित्नु र आफ्नो प्रतिष्ठा जोगाउनु पनि हो। कुनै व्यवसाय निरन्तर प्रगति गर्दै लोकप्रिय बन्दै गएको छ भने त्यसलाई अनावश्यक आरोप, भ्रम र प्रतिस्पर्धात्मक षड्यन्त्रबाट कमजोर बनाउने प्रयास गर्नु स्वस्थ व्यावसायिक संस्कार होइन। यहाँ अर्को महत्वपूर्ण कुरा पनि छ—तपाईंहरू पनि व्यवसायी हुनुहुन्छ। व्यवसाय सञ्चालन गर्दा समय, परिस्थिति, ग्राहकको अवस्था र दैनिक व्यावसायिक चुनौती बुझ्न आवश्यक हुन्छ। हरेक व्यवसायीबाट गल्ती हुन सक्छ, तर गल्ती भए तथ्यका आधारमा सुधार र समाधान खोजिनुपर्छ, पूर्वाग्रहका आधारमा कसैको प्रतिष्ठामाथि प्रहार होइन। Burger House को प्रतिष्ठा कुनै हावादारी आरोपले समाप्त हुँदैन। सत्य, गुणस्तर, सेवा र ग्राहकको विश्वास नै व्यवसायको वास्तविक पहिचान हो।#goviral #fyp@Raees Raees @samabanu39 @Tahashin Raza @Mr.Singh @Samir Dada @Shehenaj Banu @Jack🇳🇵 @Liyakat Ali @✧ @JAGGU JUNG CHETTRI ♥️

About