@uniquebaniya: 🪔🙏 लक्ष्मी माताको कृपाले हरेक घरमा सुख, शान्ति, समृद्धि र खुसीको उज्यालो छाओस्। ❤️ दीपको उज्यालोसँगै जीवनका हरेक अँध्यारा पलहरू हटून्, घरपरिवारमा प्रेम, सद्भाव र आपसी विश्वास सधैँ कायम रहोस्। धनकी देवी माता लक्ष्मीले सबैको जीवनमा धन, धान्य, आरोग्य र उत्तरोत्तर प्रगति प्रदान गरून्। 🌺✨ शुभ दीपावली तथा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना! 🪔❤️#nepalifestivalvibes #festival #tiharaayo @MamTa