@daloundakarou6: Cérémonie de baptême de rue( saint louis) Imam Mouhammedou Abdoulaye Cissé Madior, Ex rue lanneau #tiktokviral #tiktok #videoviral @~mama2ou ~__k👐 @PamVision @AL MOUSTAPHA 🥰💯😉 @Diallo Abdoulaye @LALA AICHA @kandji&samb @Ousmane Niang

Ndakarou
Ndakarou
Open In TikTok:
Region: SN
Sunday 08 November 2026 14:04:00 GMT
6483
371
10
26

Music

Download

Comments

wadiagne13
wade :
CISSE MADIOR sunu serigne
2026-11-08 20:53:15
1
seyfjuhhf
user7283440296799 :
Dieuredieufety imam Abdoulaye Cissé kounekk koumou am té yalla boléla ak mom ngay titaroo Rawatina soko ndamowoul nga wayadil sa bopp wallahi sunu hol té kennen hedioufa koudoul seydina Cheikh AhmedTidjane Chérif RTA jarama Mame Madior Cissé rta
2026-11-08 20:57:47
1
fah_seck56
fah_seck5 :
diadieuf Cissé madior ya bakh dé
2026-11-08 20:36:56
1
fatoush.ka
Fatoush ka :
Mâcha alla
2026-11-08 17:53:54
1
f_kane0
Fatou-kn💫 :
Machallah Cissé Madior dieureudieuf
2026-11-08 19:24:52
1
amalabaro
Cheikhouna Baro :
Imam abdallah Cissé madior mooy sounioup serigne [Cœur rouge][Cœur rouge][Cœur rouge]
2026-11-08 21:37:23
0
mouhamed.moustaph360
mouhamed moustapha kane diallo :
🥰🥰🥰
2026-11-08 16:08:14
2
user8611370334079
user8611370334079 :
❤️❤️❤️
2026-11-08 14:14:01
2
To see more videos from user @daloundakarou6, please go to the Tikwm homepage.

Other Videos

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पाेरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गर्नुभएको हो । करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ । जसमा गाडी पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन् । वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधि समेटेर बैंकले यसलाई उपत्यकाकै नमुना व्यावसायिक भवनका रूपमा उभ्याउन खोजेको छ । भूमिपूजापछि बोल्दै बैंकका अध्यक्ष ढकालले यो भवन वाणिज्य बैंकहरुका कर्पोरेट कार्यालयमध्य सबैभन्दा आधुनिक र ठूलो संरचना हुने बताउनुभयो ।  नयाँ भवन अत्याधुनिक तथा सुविधासम्पन्न हुनुका साथै काठमाडौँ उपत्यकाको एउटा नमूना (आइकन) भवन बन्नेछ, उहाँले भन्नुभयो ।   उहाँले अत्याधुनिक भवन निर्माणसँगै सेवाग्राहीलाई बैंकको सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी हुने बताउनुभयो ।  त्यस्तै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकका सेवाग्राही तथा कर्मचारीलाई ध्यानमा राखेर पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिएको बताउनुभयो ।  #GlobalIMEBank #TheBankForAll

About