Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@dalili_x_10:
عَبْدُاللّٰهِ ོ
Open In TikTok:
Region: DE
Sunday 08 November 2026 18:39:58 GMT
13
3
0
1
Music
Download
No Watermark .mp4 (
1.16MB
)
No Watermark(HD) .mp4 (
1.16MB
)
Watermark .mp4 (
1.23MB
)
Music .mp3
Comments
There are no more comments for this video.
To see more videos from user @dalili_x_10, please go to the Tikwm homepage.
Other Videos
क्रोएसियाको जाग्रेबमा प्रथम S.S.P GOLD CUP 2026 भव्य रूपमा सम्पन्न, २८ टोलीको सहभागिता जाग्रेब, क्रोएसिया। शुभदीपावली २०८३ को पावन अवसरमा श्रम संस्कृति प्रवास समिति क्रोएसियाको आयोजनामा प्रथम S.S.P GOLD CUP 2026 फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। क्रोएसियाको राजधानी जाग्रेबस्थित NK Croatia 98 को खेलमैदानमा नोभेम्बर ७ र ८ (शनिबार र आइतबार) सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ २६ र महिलातर्फ २ गरी जम्मा २८ टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रमुख अतिथिका रूपमा NRNA क्रोएसियाका अध्यक्ष साइमन लामा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी विशेष अतिथिका रूपमा श्रम संस्कृति युरोप संयोजक रविचन्द्र भट्टराई तथा क्रोएसियाका विभिन्न क्लबबाट फुटबल खेल्दै आउनुभएकी नेपाली महिला खेलाडी सीमा रानी घलेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अतिथिहरूको उपस्थिति रहेको थियो। प्रतियोगितामा नेपाली समुदायका खेलाडीहरूका साथै नेपालका विभिन्न क्लबमा आबद्ध खेलाडीहरूको समेत सहभागिता रहेको आयोजकले जनाएको छ। नेपाली समुदायबीच आपसी एकता, भाइचारा र खेलकुदको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले प्रवासमा नेपाली फुटबलप्रतिको उत्साहलाई थप उजागर गरेको छ। पुरस्कार राशि आकर्षक प्रतियोगिताको पुरुषतर्फ प्रथम हुने टोलीले नगद रु. ३ लाख ७० हजार ६ सय (रु. ३,७०,६००) र दोस्रो हुने टोलीले रु. १ लाख ९४ हजार (रु. १,९४,०००) पुरस्कार प्राप्त गरेका छन्। त्यसैगरी महिलातर्फ प्रथम हुने टोलीलाई रु. ३५ हजार र दोस्रो हुने टोलीलाई रु. २६ हजार ४ सय नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई आकर्षक ट्रफी र मेडलका साथै उत्कृष्ट खेलाडी तथा बेस्ट प्लेयर अफ द म्याचलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। विभिन्न संघसंस्था तथा व्यवसायीको सहयोग S.S.P GOLD CUP 2026 सफल बनाउन Skilled Labour D.O.O., Meta Mate D.O.O., Aircash र Nepali Foodbox मुख्य प्रायोजकका रूपमा रहेका थिए। साथै NRNA क्रोएसियालगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट आर्थिक, नैतिक र भौतिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। प्रतियोगिताको संयोजकमा सन्देश भक्त लिम्बु, सह-संयोजकमा सन्देश भक्त लिम्बु र गोल्डकप म्यानेजरमा सुमनहाङ वान्तावा रहनुभएको थियो। त्यसैगरी आयोजक संस्थाको नेतृत्व श्रम संस्कृति प्रवास समिति क्रोएसियाका अध्यक्ष ज्ञानबहादुर राई तथा वीरेन्द्र लिम्बुले गर्नुभएको थियो। प्रवासमा नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्दै नेपाली कला, संस्कृति र आपसी सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रथम S.S.P GOLD CUP 2026 सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकले सम्पूर्ण सहभागी टोली, खेलाडी, प्रायोजक, सहयोगी संस्था तथा उपस्थित अतिथिहरूप्रति आभार व्यक्त गरेको छ। स्रोत: श्रम संस्कृति प्रवास समिति क्रोएसिया स्रोत व्यक्ति: सुमनहाङ वान्तावा (सचिव)#nepaliincroatia🇭🇷🇭🇷r #croatia🇭🇷 #metamate
⚠️DISCLAIMER This content is entirely AI-generated. The image was created using ChatGPT, and the video was generated using CapCut AI. No real person or actual event is depicted. This content is for creative and entertainment purposes only. #capcut #capcutpioneer #pioneertemplate
خمس استخدامات مزهلة لورق الفويل #فويل #تنظيف #موز #غسيل
#vaiprofycaramba #festivaldecomedia #fypageシ
About
Robot
API
Legal
Privacy Policy