Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@user598196654610:
مخاوي اليل
Open In TikTok:
Region: US
Sunday 08 November 2026 19:18:05 GMT
1
1
0
0
Music
Download
No Watermark .mp4 (
2.1MB
)
Watermark .mp4 (
1.92MB
)
Music .mp3
Comments
There are no more comments for this video.
To see more videos from user @user598196654610, please go to the Tikwm homepage.
Other Videos
ममता काफ्ले भट्टको न्यायका लागि — अदालतमा अहिलेसम्म के–के भयो? अक्टोबर ७, २०२६ देखि सुरु भएको नरेश भट्टविरुद्धको हत्यासम्बन्धी मुद्दाको सुनुवाइ नोभेम्बर ५ सम्म आइपुग्दा अत्यन्तै महत्त्वपूर्ण चरणमा पुगेको छ। १. अक्टोबर ७ मा अभियोजन पक्षका वकिल Matthew Sweet ले Opening Statement दिँदै नरेशले ममताको हत्या गरी शव टुक्र्याएर विभिन्न स्थानका फोहोर फाल्ने ठाउँमा पुर्याएको आरोप प्रस्तुत गरे। २. उनले आरी (Power Saw), रगत तथा DNA, घरभित्रका फरेन्सिक प्रमाण, Google Search र CCTV फुटेजलाई मुख्य प्रमाणका रूपमा प्रस्तुत गर्ने बताए। ३. प्रतिरक्षा पक्षकी वकिल Tracey Lennox ले आफ्नो Opening Statement मा ममताको मृत्यु भएको भनिएको समयमा के भएको थियो भन्ने प्रत्यक्ष प्रमाणको ठूलो अभाव रहेको र अभियोजन पक्षले अनुमानका आधारमा आरोप लगाउन खोजेको तर्क गरिन्। ४. त्यसपछि ममताकी आमा गीता काफ्ले, परिवारका सदस्य, साथीहरू, सहकर्मी, छिमेकी, प्रहरी अधिकारी तथा अनुसन्धानकर्ताहरूले क्रमशः अदालतमा बयान दिए। ५. ममताकी आमाले छोरीसँग नियमित सम्पर्क हुने गरेको र छोरीले परिवारलाई जानकारी नदिई बच्चा छोडेर हराउने विश्वास गर्न नसकिने बताइन्। ६. परिवारका साथी तथा आफन्तहरूले वैवाहिक सम्बन्धमा आएको समस्या, ममताले भोगेको भनिएको शारीरिक तथा मानसिक पीडा र सम्बन्ध विच्छेदका कुराहरू अदालतमा प्रस्तुत गरे। ७. ममताको चोटपटक देखिने तस्बिर तथा पुराना सन्देशहरू पनि प्रमाणका रूपमा देखाइए। उनका भाइ महेश काफ्लेले ममताले आफू सुरक्षित नभएको बताएको र चोट लागेको तस्बिर पठाएको बयान दिए। ८. छिमेकी तथा परिचितहरूले नरेशले सम्बन्ध विच्छेदको कुरा गरेको तर ममता हराएको विषयमा आफूहरूलाई जानकारी नदिएको बयान दिए। ९. ममताको बैंक खाता, आर्थिक कारोबार, घरको अवस्था र Tesla गाडी बिक्रीसम्बन्धी कागजातहरू पनि अदालतमा प्रस्तुत गरिए। १०. अनुसन्धानकर्ताहरूले घरभित्रको बेडरुम, बाथरुम, रगतका दाग, कार्पेट र सरसफाइसम्बन्धी प्रमाणहरूको व्याख्या गरे। ११. Home Depot बाट खरिद गरिएको Ryobi Power Saw र त्यो पछि एक Landscaper लाई दिइएको घटनाबारे साक्षीहरूले बयान दिए। १२. Landscaper ले उक्त आरी प्रहरीलाई बुझाएको र आरीमा रगतजस्तो देखिने पदार्थ तथा कपालका टुक्राहरू भेटिएको विषय अदालतमा प्रस्तुत भयो। १३. Forensic Scientist हरूले आरीमा भेटिएका नमुनाको DNA परीक्षणबारे बयान दिए। केही नमुनाको DNA ममताको DNA प्रोफाइलसँग मेल खाएको बताइयो। १४. Susan Greenspoon लगायतका फरेन्सिक विज्ञहरूले बेडरुमको कार्पेटमा भेटिएको रगत र DNA परीक्षणबारे व्याख्या गरे। उक्त रगत ममताकै हुन सक्ने बलियो वैज्ञानिक आधार रहेको बयान आयो। १५. FBI एजेन्ट Timothy Judah Pent ले नरेशको मोबाइल फोन र Tesla गाडीको डिजिटल लोकेसन डाटाबारे बयान दिए। फोन र गाडीको गतिविधि तथा अगस्ट १ को Chantilly क्षेत्रसँग सम्बन्धित लोकेसनलाई महत्त्वपूर्ण प्रमाणका रूपमा प्रस्तुत गरियो। १६. CCTV फुटेजमा नरेशले विभिन्न समयमा फोहोरका झोला बोकेर Dumpster तथा Trash Compactor मा फालेको दृश्यहरू देखाइए। १७. Google Search History, सरकारी कामको कम्प्युटरमा भएका खोजीहरू र सम्बन्ध विच्छेदपछि नयाँ जीवन सुरु गर्ने विषयका सन्देशहरू पनि अदालतमा प्रस्तुत गरिए। १८. Mandira Shrestha लगायतका साक्षीहरूले ममताका गरगहना तथा नरेशसँग सम्बन्धित घटनाबारे बयान दिए। परिवारका साथीहरू र छिमेकीहरूले पनि आ–आफ्नो जानकारी प्रस्तुत गरे। १९. नोभेम्बर २ मा अभियोजन पक्षले ८० जनाभन्दा बढी साक्षी प्रस्तुत गरेपछि आफ्नो प्रमाण र बयानको पक्ष समाप्त गर्यो। २०. त्यसपछि Defense पक्षले मुद्दा खारेज गर्न माग गर्यो, तर Judge Kimberly Irving ले माग अस्वीकार गर्दै तीनवटै आरोप Jury समक्ष विचारका लागि कायम राखिन्। २१. नोभेम्बर ४ मा नरेश भट्ट आफैँ Defense Witness का रूपमा अदालतमा उभिए। उनले आफ्नो बाल्यकाल, अमेरिका आगमन, सैनिक जीवन र ममतासँगको वैवाहिक सम्बन्धबारे बयान दिए। २२. नोभेम्बर ५ मा उनले ममता जुलाई ३० मा बेडरुममा मृत अवस्थामा भेटिएको, आफूले बचाउने प्रयास गरेको तर डर र त्रासका कारण प्रहरीलाई फोन नगरेको दाबी गरे। २३. उनले आरी प्रयोग गरेर ममताको शरीर टुक्र्याएको र फोहोरका झोलामा राखेर फालेको स्वीकार गरे। तर ममताको हत्या आफूले नगरेको र ममताको मृत्यु आत्महत्याका कारण भएको दाबी गरे। २४. अभियोजन पक्षका वकिल Matthew Sweet ले Cross-Examination गर्दा नरेशले प्रहरी, परिवार, साथी र छिमेकीलाई पहिले फरक कुरा बताएको तथा झूट बोलेको विषयमा प्रश्न गरे। ममताले पठाएका चोटपटकका तस्बिर र पुराना भिडियो पनि देखाइए। अब यो मुद्दाको सबैभन्दा महत्त्वपूर्ण प्रश्न एउटै छ: ममताको मृत्यु कसरी भयो? #JusticeForMamta #MamtaKafleBhatt #JusticeForMamtaKafle #court
#foryou #viraltiktok #viraltiktok
Garantice que siempre te quiseeeee #strangehuman #zxycba #nova #fyp @STRANGEHUMAN @maxito
🔥اقوى تيم يمان نجار 🔥 عرض المزيد
About
Robot
API
Legal
Privacy Policy