@motivacionpuntocom: Sé un lider! #simonsinek #lider #liderazgo #lead #success #motivacionpuntocom

Motivacionpuntocom
Motivacionpuntocom
Open In TikTok:
Region: MX
Saturday 12 June 2021 00:10:00 GMT
79271
4307
7
1109

Music

Download

Comments

_ichivan
_ichivan :
Cuando había buenos TED talks...
2021-06-12 01:57:58
5
ferred21
ferred21 :
cualquier sacrifico vale la pena por lograr el bien comun
2021-06-12 08:56:04
4
alexismagdieloroz
Angel guardian llHN 89 :
bello
2022-03-11 05:24:09
0
cafepadrinofvx
PADRINO FVX :
Creo que aquí eso funciona pero de vez en cuando
2021-07-12 04:46:54
0
yenifermoreno86
YENIFER MORENO :
😂😂😂😂😂
2021-06-17 13:41:28
1
soyjosesegarra
Jose Segarra :
💪🏻💪🏻💪🏻💪🏻
2021-06-12 03:40:56
1
el_isra.69
israel santana :
🤣
2025-12-23 02:56:49
0
To see more videos from user @motivacionpuntocom, please go to the Tikwm homepage.

Other Videos

नेपालको संसदमा सायद ईतिहासमै पहिलो पटक किरात सभ्यता संस्कृति र मुन्दुम संरक्षणको बारेमा आवाज उठाईदिनु भएकोमा संसद यज्ञमणि न्यौपाने ज्यु लाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौ।  कथित किरात राई लिम्बु संसदहरुले त आजसम्म संसदमा किरात सभ्यता संस्कृति र मुन्दुम संरक्षण बारे आजसम्म चुईक्क बोल्दैनन आजसम्म मुन्दुम जोगाऊनु पर्छ भनेर राई लिम्बु संसदहरुले एकशब्द बोलेको देखिएन किनकी यीनीहरु हाम्रो अस्तित्वको लागि किरात सभ्यता संस्कृति र मुन्दुमको अस्तित्वको लागी राजनैतिक गरीरहेका छैनन।यी कथित किरात समुदायको संसदहरु भनिनेहरु यीनीहरुको राजनैतिक सिर्फ सत्ता र पदको लागी मात्र किरात समुदाय लाई सिर्फ Vote Bank को रुपमा प्रयोग गरीरहेका छन भन्ने कुरा बुझ्न ढिलाई गर्नु हुदैन।  गैर-किरात बाहुन समुदायबाट संसदमा यसरी किरात सभ्यता संस्कृति र मुन्दुम संरक्षणको लागी संसदमा आवाज उठाऊनु पनि यो हाम्रो लागि धेरै सकारात्मक कुरा हो किनकी यसले एउटा बहस र छलफलको विषय त बनेको छ। अहिले किरात सभ्यता संस्कृति र मुन्दुम बचाऊनु पर्छ भन्ने चेतना भएको किरात राई लिम्बुहरु हातको औलामा गनिने पनि छैनन। मुलघरे कान्छाले दशकौ देखी किरात सभ्यता मुन्दुम संस्कृति भनेर बर्बराऊदै कराऊदै हिडिरहदा यो मुन्दुम र संस्कृति भाडमे जा.... यो मुन्दुम संस्कृति भन्ने कुरा मुलघरे कान्छाहरु जस्ताले फोकटमा बर्बराईरहेको काम नलाग्ने कुरा हो झै गरी उपेक्षा बेवास्ता गर्ने गरीन्छ। तसर्थ वहां कुन जात कुन धर्म समुदाय र कुन पार्टिको थाहा छैन तर मुन्दुम र संस्कृतिको चिन्ता बोकेर सारा जीवन मुन्दुम र संस्कृति संरक्षणमा नै जीवन  बिताईरहेको हामी जस्ताले वहांको यो विचार प्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट नगरीरहन सकिन्दैन। Video:- संसदमा किरात सभ्यता संस्कृति र मुन्दुम संरक्षणको लागि पहिलो पटक आवाज उठाऊदै संसद यज्ञमणि न्यौपाने @Sangita_Rai💎 @Raini@695🌍🇲🇹 @@KingHanG🏹✊ @Jalawati Rai @Gaurab Cham's @daulathkulung @Dhaniram Nachhung @hang naam raee07 @Yubarai rai 🇳🇵🇪🇸 @🇴🇲Ranjita Sampang🇳🇵 @बालचन्द्र राई [ᤔᤢᤗᤄᤖᤣ  ᤁᤠᤣᤐᤠ] @kirati..Hang @MM.jake-Rai ⏰⏰ @suresh rai @sikurimma6 @रोजन  कला Rojan Art

About