@izzy.howard_: Halloween🫶#tinkerbell

izzy howard
izzy howard
Open In TikTok:
Region: US
Tuesday 01 November 2022 01:00:59 GMT
4198
254
3
0

Music

Download

Comments

_amelia_sav_
⚡️♣️AMELIA♣️⚡️ :
first
2022-11-01 01:03:27
0
siennas.gallery
sienna :
yesss
2022-11-01 01:08:59
0
hugos1lvaa
hugo silva :
it fits u so well
2022-11-01 04:14:32
0
To see more videos from user @izzy.howard_, please go to the Tikwm homepage.

Other Videos

गणेश नेपालीले बिहीबार शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेको भोलिपल्ट सर्लाहीमा अर्का एकजनाले यसैप्रकार आत्मदाहको प्रयाश गरेका छन् भने त्यसैको भोलिपल्ट अर्थात आज शनिबारै बिहान फेरि काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय अश्विन राउतले पनि आफैं आगो लगाएर दुःखद मृत्युवरण गरेका छन् । प्रेम आचार्यपछि राज्यका निकायबाट प्रताडित कयौं नागरिकले दैनिकजसो ज्यान गुमाइरहेका छन् । पक्कै’नि यो कुरो राज्य संचालकका लागि यतिखेर निकै पेचिलो बनेको हुनुपर्छ ।  तर यता रास्वपा सांसदहरूले यस्तो गम्भीर विषय पनि ‘मानसिक समस्या’ भनेर विषयान्तर गर्न खोजेका छन् । शुक्रबार संसदमा बोल्दै रास्वपाका गणेश कार्की, दीपक बोहोरा, जगदीश खरेललगायतले मानिसहरूमा ‘मानसिक समस्या’ रहेको र त्यसको उपचार गर्नुपर्ने भन्दै हल्का हिसाबले विषयको व्याख्या गरेर सरकारको बचाऊ गरे । यद्यपि विषयको गम्भिरतालाई यथोचितरूपमा व्यक्त गर्ने सांसद पनि त्यहीँ छन्, जस्तोकि विपक्षका ज्ञानेन्द्र शाही जसले बोल्दा रास्वपाकै माननीयहरू सबै नतमस्तक भए । हरिहरि !! 😮 #GyanendraShahi #BalendraShah #RabiLamichhane #Fypシ #Fypシ゚viral🖤tiktok 🥰🙏🌺

About