@cowboy_tom0:

Tommy Lester
Tommy Lester
Open In TikTok:
Region: NG
Tuesday 17 October 2023 03:11:13 GMT
169
16
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @cowboy_tom0, please go to the Tikwm homepage.

Other Videos

देशले पाएको 'त्रीमूर्ति' — रवि, बालेन र स्वर्णिम देख्दा अनुभूत हुन्छ देशले एकैपटक परिपक्वता, जोश र  विद्वता पाएको छ । रवि लामिछाने आफैमा परिपक्व सुनिन्छन्, राजनीतिलाई नजिकबाट बुझेका र देखेका उनि पाको र अभिभावकीय भूमिका भएका व्यक्ति झैँ लाग्छन् । उनको आफू केन्द्रमा भन्दा पनि सक्षम र योग्य व्यक्ति केन्द्रमा रहोस् भन्ने चाहना छ । यसर्थ उनले आफ्नो होइन देशको स्वार्थ बोकेर हिडेको देखिन्छ । बालेन युवा जोश र उत्साहले भरिएका व्यक्ति हुन् । परम्परालाई क्रम भंग गर्दै नयाँ बाटोमा हिड्न खोज्ने उनमा हुटहुटी छ । यसैले आम युवाहरूको आशा बनेका छन् । उनीहरूलाई लाग्छ, बालेनले गर्न नसके कासले गर्न सक्ला र ?! स्वर्णिम यो देशले पाएको बौद्धिक स्वर्ण हुन् । सानैदेखि पढाइमा अब्बल उनले देश-देशावर डुलेर उच्च तहको विद्वता हासिल गरेका छन् । अर्थशास्त्रमा पीएचडी गरेर दशकौ भन्दा बढीको अनुभव बटुलेका उनले लाखौको तलब छोडेर देश बनाउन आउनु र आजको दिनमा अर्थमन्त्रीको रुपमा उनलाई पाउनु देशको लागि अहोभाग्य बन्न सक्नुपर्छ । र, सकोस पनि । जनताको अपेक्षा यही छ, 'यी तिन केन्द्रमा रहेर पनि देश बनेन भने फेरी कहिले बन्ने ?' यसैले पनि यी तिनलाई असफल हुने छुट कदापी छैन । जय होस। #foryou#everyone #foryoupage❤️❤️ #tiktoknepal

About