@tomlibya_: فستان زارا المميز 🌼 بسعر : 650 د.ل L-XL #اكسبلور #مصراته_الصمود🇱🇾🇱🇾🔥😌 #مصاريت_ياكبدي #الزاويه_العنقاء_ليبيا🇱🇾 #طرابلس_ليبيا

tomlibya_
tomlibya_
Open In TikTok:
Region: LY
Sunday 05 May 2024 20:12:09 GMT
37751
1265
6
49

Music

Download

Comments

drmero17
DR_Maram Ha. :
يجننن
2024-05-05 20:46:11
0
moma.alfitori
Moma Alfitori :
السعر
2024-05-05 20:52:43
0
esraa_husein1
esraa_husein1 :
@weam._aljadidi
2024-05-05 21:08:45
0
reham.329
R :
بكم
2024-05-05 21:19:51
0
To see more videos from user @tomlibya_, please go to the Tikwm homepage.

Other Videos

K K International स्कूलका प्रधानाध्यापकको गुन्डा प्रवृत्ति   एउटा प्रधानाध्यापक जस्तो गरिमामय पदमा बसेको व्यक्तिले अभिभावकसँग “बच्चा पढाउन सक्दैनौ भने किन जन्माएको?” जस्ता शब्द प्रयोग गर्नु कति जायज होला? विद्यालय भनेको केवल किताब पढाउने ठाउँ होइन, संस्कार र व्यवहार सिकाउने थलो पनि हो। तर जब विद्यालयको प्रधानाध्यापक जस्तो प्जिम्मेवार पदमा बसेको व्यक्तिको व्यवहार नै रिस, क्रोध, आवेश, उत्तेजना र घमण्डले भरिएको देखिन्छ, त्यस्तो वातावरणबाट विद्यार्थीहरूले कस्तो संस्कार सिक्लान् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। आफ्ना छोराछोरीको शिक्षाका लागि शुल्क तिर्ने अभिभावकलाई फीस महँगो भयो भनेर प्रश्न गर्ने पूर्ण अधिकार छ। प्रश्न गर्नु अपराध होइन, अभिभावकको अधिकार हो। अभिभावकसँग असहमति हुन सक्छ, बहस हुन सक्छ, तर एउटा बच्चाको शिक्षासँग जोडिएको अभिभावकलाई “बच्चा पढाउन सक्दैनौ भने किन जन्माएको?” भन्नु अत्यन्तै दुर्भाग्यपूर्ण र अमर्यादित अभिव्यक्ति हो। प्रधानाध्यापक पद शक्ति प्रदर्शन गर्ने ठाउँ होइन, नेतृत्व, संयमता र उदाहरण प्रस्तुत गर्ने जिम्मेवारी हो। विद्यालयमा विद्यार्थीलाई सम्मान, सहिष्णुता र सभ्यता सिकाइन्छ भने ती मूल्यहरू सबैभन्दा पहिले नेतृत्व गर्ने व्यक्तिको व्यवहारमा देखिनुपर्छ। #dharan #sanjibadhikari08 #creatorsearchinsights

About