@myfortedeimarmi: #italytiktok #жизньвевропе #top #тосканагид #rek #visitforte #fortedeimarmi #fortedeimarmi❤️ #fortedeimarmi🇮🇹 #touscany #рек #топ #жизньвиталии #forteinfo #тоскана #🌊 #toscana #toscanaitaly #toscana🇮🇹 #toscanatiktok #tuscanytravel #worldtravel #worldtravelling #worldtraveler #travel #traveler #miusica #estate #estate2024 #estateitaliana #italiano #italiani #italianiallestero #viaggi #viaggio #viaggiare #viaggiacontiktok #viaggiareinitalia #italytravel #italygirl #tuscany #toscana #oggi #buongiornoatutti #alpemare #alpemarefdm #alpemaretime #alpemarefortedeimarmi

myfortedeimarmi
myfortedeimarmi
Open In TikTok:
Region: IT
Saturday 20 July 2024 16:51:04 GMT
2970
61
3
6

Music

Download

Comments

user5927776761287
user5927776761287 :
Bagno carissimo e poi non siamo neanche a Forte dei Marmi
2024-07-20 20:05:40
1
kris7824dgp
user1500 :
è vittoria apuana ... ed è già forte... poi magari è caro...
2024-07-21 13:51:51
0
To see more videos from user @myfortedeimarmi, please go to the Tikwm homepage.

Other Videos

इन्दिराजीलाई राजनीतिमा आउनु पर्छ भनेर भन्नेहरू मध्ये म पनि एक हुँ। वहाँलाई मिलाएर चिप्लो कुरा गर्न आउदैन, कसैले केही मागे नाइँ - हुदैन भन्न गाह्रो पर्छ । तर व्यक्तिगत फाइदाको लागि गैर सरकारी संस्था (NGO) खोल्नेहरूको भीडमा उहाँ एक अपवाद हुनु हुन्छ । निस्वार्थ रुपमा आफ्नो जीवन र सम्पति समेत बच्चाहरूको हितका लागि दिएको आफ्नै आँखाले देखेकी छु, त्यस्तो मान्छे मानव तस्करी गर्ने दलाल होला भन्ने मलाई लाग्दैन । इन्दिराजीले दूतावासलाई चिठी लेख्नु भएको सत्य हो। चिठीमा यिनीहरूलाई भिसा देऊ भनिएको छैन। भिसा अन्तर्वार्ताको लागि मिति अगाडि सारिदिन अनुरोध मात्र गरिएको छ। कोभिडदेखि अमेरिकी दूतावासमा भिसा अन्तर्वार्ताको मिति पाउन कठिन छ, महिनौं पछिको मिति मात्र पाइन्छ। यस्तो विषयमा उपसभामुखको लेटरप्याडमा चिठी लेख्नु हुन्थ्यो? शायद हुदैन थियो । तर यो राजिनामा गरी हाल्न पर्ने, महाअभियोग लगाउन पर्ने खाले गल्ती हो ? तपाईं विचार गर्नुस् । के यो मानव तस्करी हो - पक्कै होइन । यसको लागि पैसाको लेनदेन भयो भन्ने पनि कुरा आएको छ, तर कसले, कहिले, के प्रयोजनको लागि, कति पैसा दियो खुल्दैन । घुमाउरो तरिकाले पैसा फिर्ता भयो, च्याप्टर क्लोज भन्ने कुरा मात्र आउछ । इन्दिराजीले पैसा लिएको छैन भन्नुहुन्छ । कसैले पैसा दिएको हो भनेर आरोप लगायो, दिनेले पो मैले यो खातामा हाले, फलानोलाई यसरी नगद दिए भनेर केही प्रमाण दिन सक्छ । तर लिनेले साँच्चै नलिएको भए, लिएको छैन भनेर के प्रमाण दिने? यसरी बारम्बार बेनामी, बिना प्रमाण आरोप लागिराख्ने, हरेक चोटि आरोपितले हैन भनेर प्रमाण जुटाउन पर्ने, समय खर्च गर्नु पर्ने । जसरी जति स्पष्टिकरण दिए पनि मिडिया र सञ्जालले दोषी भनेर फैसला गर्दिहाल्छ र जिन्दगी भरलाई पुग्छ । भुटानी शरनार्थी काण्डको चर्चा चलिरहदा कसैलाई यो पनि त्यस्तै हो भन्ने लागेको हुनसक्छ तर यो विषय त्यस्तो प्रकृतिको हैन । यिनीहरू पनि उस्तै रहेछन् भनेर धारणा बनाउन अघि आरोप के हो र प्रमाण के स्तरको छ बुझिदिन आग्रह गर्दछु। कहिलेको पत्र बारे कुन समयमा कस्तो राजनैतिक परिपेक्षमा चर्काचर्की हुँदैछ भन्ने बारे पनि सोचिदिन आग्रह गर्दछु।#foryou#fyp#fypシ#rabilamichhane#sumanashrestha#CapCut #रबि_लामिछाने_समर्थक🙏🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🔔🔔

About