@maya.millx: #bringiton #oneperfectmoment #urdang #theurdang #mt

Maya 💕
Maya 💕
Open In TikTok:
Region: GB
Friday 20 September 2024 17:50:44 GMT
961
86
6
3

Music

Download

Comments

shaneisedixonbell0
SHXN :
You need to be viral ❤️‍🔥❤️‍🔥❤️‍🔥
2024-10-05 11:26:29
1
joshh864
Josh :
🤩🤩
2024-09-20 18:17:50
0
harrietelizax
harriet eliza🪽 :
unreal
2024-10-12 15:21:13
0
vickypope
Vicky Pope :
😍😍😍
2025-02-12 12:59:04
0
To see more videos from user @maya.millx, please go to the Tikwm homepage.

Other Videos

बाबा… ❤️ आज मेरो पहिलो Father’s Day हो, तर यो विशेष दिनमा तपाईं मेरो छेउमा हुनुहुन्न। 🥺 मलाई अझै शब्दहरू आउँदैनन् बाबा, तर तपाईंको काख कस्तो हुन्छ, तपाईंको अंगालो कति न्यानो हुन्छ—त्यो माया मैले महसुस गर्न सक्छु। 🥹❤️ आज अरू बच्चाहरू आफ्ना बाबासँग हाँसिरहेका होलान्, बाबाको काखमा खेलिरहेका होलान्… अनि म चाहिँ तपाईंलाई सम्झिँदैछु। 🥺 टाढा भए पनि बाबा, मेरो सानो मुटुमा तपाईं सधैं नजिक हुनुहुन्छ। ❤️ छिट्टै फर्किनु है बाबा… तपाईंको काखमा बसेर, तपाईंको औँला समातेर अर्को Father’s Day मनाउन मन छ। 👨‍👧🥹💕 Happy First Father’s Day, Baba! ❤️ तपाईंकी सानी छोरीले तपाईंलाई शब्दमा भन्न नसके पनि संसारभन्दा धेरै माया गर्छे। 🫶🏻👶🏻❤️ 😭🧿😍#babachhori #happyfirstfathersday papa @Naren Gurung💪💪 #shiyanasdad

About