@klih.01: #CapCut

K L
K L
Open In TikTok:
Region: VN
Wednesday 13 November 2024 13:04:24 GMT
29661
272
11
179

Music

Download

Comments

nhung0.0.0
Ho Nhung :
Kh sao ht 🥰
2025-03-08 00:38:40
1
khanhlybun1
. :
Cho e xin vd gốc v ạ
2025-08-20 02:06:50
0
phuonguyenjijh
Phương Uyên :
Bị làm sao thế
2024-11-13 16:54:04
0
anhtelam985
Tổng thống bột sắn :
😂
2025-01-30 23:44:24
1
biozid123456
Biozid Mridha :
🥰🥰🥰
2025-07-08 14:36:05
0
anhtelam985
Tổng thống bột sắn :
😏
2025-01-30 23:44:23
1
ni.tac
Ni Tặc 💋 :
Thì thui
2024-11-14 08:38:45
0
To see more videos from user @klih.01, please go to the Tikwm homepage.

Other Videos

पपुलारिटीकै कुरा गर्ने ho भने नेपालमा सदाबहार हिरो भुवन केसीलाई नचिन्ने को छ र ? उनि पनि एकपटक सांसद पदको लागि चुनाव लडेको थिए, तर जमानत समेत जोगाउन सकेनन् । हाम्रै देशमा ४ मिलियन फलोवर्स भएकी हिरोइन रेखा थापा र अर्का पुराना हिरो रविन्द्र खड्काको पनि थला पर्ने गरि लज्जास्पद हार भएकै हो । फेसबुके पपुलारिटीले केही हुँदैन । ग्राउन्ड रियलिटी मुख्य कुरा हो । सेलिब्रेटीलाई हेर्न र फोटो खिच्न, अटोग्राफ लिन आएका मनुक्खेको भिंडकै भरमा रास्वपा धेरै उत्ताउलिनु उस्को राजनीतिक बचकाना हो । खासमा त जनताले पत्याउनु पर्यो नि । सेलिब्रेटी उम्मेदवारलाई हेर्न र फोटो खिचाउने भिंड जुट्यो भन्दैमा उनिहरूले चुनाव जित्छन् नै भन्ने कुनै ग्यारेन्टी हुँदैन । निजी स्वार्थ त्याग्न नसकेको अती व्यक्तीवादी फोकटिया मान्छेलाई बढी हिरो बनाउने काम छैन । बिकास भन्ने कुरा एउटा प्रोसेसको नाम हो । त्यो पछि गरौंला, हुँदै गर्छ । पहिला रास्वपाका फन्टुसहरूबाट देश जोगाऔं । बस्, यत्ती भन्न चाहन्छु ।#creatorsearchinsights #bigtalkintiktok #kusumbindas #balenshah #rabilamichhane

About