@claracolly_:

Claracolly_
Claracolly_
Open In TikTok:
Region: BR
Thursday 28 November 2024 19:57:33 GMT
21348
1078
29
13

Music

Download

Comments

ramosrxoul
ramos 🐢 :
Era-dentro 📍
2024-11-28 22:43:48
2
kauanferreira010
Kaká 7 :
bate até 1 nmrl 😳
2024-12-16 23:49:05
1
marcosjosedasilva531
marcosjosedasilva531 :
❤️❤️❤️❤️
2024-11-29 10:36:33
0
gordinho_vibes
GORDINHO❤️‍🩹🍃 :
na minha cabeça eu aguento kkkkkk
2024-12-24 15:14:56
0
tayrodrigues3
Tayná Rodrigues :
❤️❤️❤️
2024-12-08 01:16:05
0
danielzinhor7
🚂dn7 :
😻
2024-12-06 20:35:24
0
francisco.santos647
Francisco Santos da Silva :
linda mesmo 😍😍😍
2024-12-04 12:44:56
0
nefasto7
nefasto7 :
perfeita 😍
2024-12-04 02:43:15
0
t.ylopess
🫪 :
😍😍😍
2024-12-04 00:10:31
0
douglasfernades63
Douglas Fernandes639 :
❤🤤
2024-12-01 17:47:43
0
vitinn06_7
Vitinn067 :
😍😍😍
2024-12-01 13:27:51
0
.its.duda_
👑 :
era dentro 🫴🏻🫦😍
2024-11-30 18:11:41
0
sergiozeusx
sergiozeusx :
essa boca 👄 parece que beijar gostoso de mais
2024-11-30 13:20:33
0
rfsouzx
fael 🎭 :
😂
2024-11-30 03:27:07
0
aldo_silva_777
@Aldo_silva_777 :
🔥gata🥴
2024-11-29 13:51:07
0
341camilly
Eu_pereira👾 :
Lindaaa
2024-11-28 19:59:25
0
ruanzin46__
Rn7.piloto46__ :
Só gado 😂
2024-11-29 04:16:44
0
jovenildasilvaferreira
jovenildasilva :
😍😍😍
2024-11-29 02:31:10
0
ribe1ro_021
021_ofc_r1beiro :
cristal de sanca e você?😳
2024-11-29 01:42:15
0
wellingtontrindade23
Wellington Trindade, ❤️‍🔥🙌🏻 :
🥰🥰🥰
2024-11-28 22:47:17
0
ramosrxoul
ramos 🐢 :
😏🔥
2024-11-28 22:43:19
0
ailsonsantos045
Ailson santos :
🥰🥰🥰🥰
2024-11-28 21:59:05
0
francisco_cpx13
é o frog🐱 :
🤝
2024-11-28 21:07:11
0
gabriel37694
Gabriel :
😏🔥🔥🔥🔥
2024-11-28 20:49:12
0
ney28282
🥇👑 :
todos os idiomas era dentro!!!
2024-11-28 20:15:57
0
To see more videos from user @claracolly_, please go to the Tikwm homepage.

Other Videos

~~ सरकारले कृषि तथा पशुपन्छी व्यवसायसहित आठ क्षेत्रका उद्यमी तथा लक्षित वर्गलाई पाँच करोड रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने नयाँ कार्यविधि लागू गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ अनुसार सरकारले कर्जाको ब्याजमा तीन प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार कृषि तथा पशुपन्छी व्यवसायका लागि अधिकतम पाँच करोड रुपियाँसम्म कर्जा लिन सकिनेछ। महिला उद्यमशीलता र स्टार्टअप उद्यमका लागि २५ लाख, वैदेशिक रोजगारबाट फर्केका युवा, शिक्षित युवा तथा दलित समुदाय उद्यम विकासका लागि २० लाख, उद्योगमा बोइलर प्रतिस्थापनका लागि ५० लाख र प्राकृतिक विपत्पीडितको निजी आवास निर्माणका लागि पाँच लाख रुपियाँसम्म कर्जा उपलब्ध हुनेछ। कर्जाको ब्याजदरलाई ऋणीमैत्री बनाउन बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा १.५ प्रतिशतभन्दा बढी प्रिमियम थप्न पाउने छैनन्। सरकारले कायम ब्याजदरमा तीन प्रतिशत ब्याज अनुदान दिनेछ भने ब्याज, कर्जा सूचना शुल्क र बिमा शुल्कबाहेक अन्य अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरिएको छ। ब्याज अनुदान बढीमा पाँच वर्षसम्म उपलब्ध हुनेछ। कर्जा लिन कम्तीमा १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्ने, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको र स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ। वैदेशिक रोजगारीबाट फर्केका युवाले विदेशमा कम्तीमा छ महिना काम गरेको हुनुपर्नेछ। एकाघर परिवारका एक जनाले मात्र यस्तो सुविधा लिन पाउने र एउटै व्यक्तिले एकभन्दा बढी प्रकारको सहुलियतपूर्ण कर्जा लिन नपाउने व्यवस्था पनि गरिएको छ। कर्जाका लागि आवश्यक कागजातसहित सम्बन्धित बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्नेछ। बैंकले आवेदन प्राप्त भएको १५ कार्यदिनभित्र कर्जा दिने वा नदिने निर्णय गर्नुपर्नेछ। कर्जा अस्वीकृत भएमा तीन दिनभित्र स्पष्ट कारणसहित आवेदकलाई जानकारी दिनुपर्ने व्यवस्था छ। कर्जा प्रवाह गर्दा व्यवसाय परियोजनालाई मुख्य आधार मानिनेछ। साथै १५ लाख रुपियाँसम्मको कर्जामा बिमा तथा कर्जा सुरक्षण शुल्कमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ। कर्जाको दुरुपयोग भएको पाइएमा ब्याज अनुदान रोक्का गरी अनुदान रकम ब्याजसहित असुल गर्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ। कार्यक्रम २०८७ असार मसान्तसम्म सञ्चालन हुनेछ।  #krishisuchana #krishinews #farmerlife #agriculturetips

About