@alyssa.krebsbach: 🔥🔥

alyssa krebsbach
alyssa krebsbach
Open In TikTok:
Region: US
Monday 30 December 2024 20:21:33 GMT
6004
114
7
2

Music

Download

Comments

l450029
L :
Where the crop top from
2024-12-31 21:49:27
0
gabby.christina6
gabby alexander 🤍 :
gorgeous
2024-12-30 20:24:50
0
liz.nyaberi
Liz :
😂
2025-01-06 01:07:33
0
dontknowvy
𝓿𝓮𝓭𝓪 :
Hopefully he doesn't drop you again😭
2024-12-30 20:46:41
34
sadie_tatum0
sadie🌾 :
i would be done
2024-12-31 15:11:20
0
To see more videos from user @alyssa.krebsbach, please go to the Tikwm homepage.

Other Videos

घन्टेको दुई–तिहाइको सरकार रहेछ, तर कानुन संशोधन गर्ने आँटचाहिँ रहेनछ! 👏 बलात्कार र हत्या जस्तो जघन्य अपराधका अभियुक्तलाई जम्मा २० हजार धरौटीमा छाडेर अब देशमा “सुशासन” आएछ रे! 🤦‍♂️ सुशासन पनि कस्तो—पीडितका लागि होइन, अभियुक्तका लागि! २ जना मुख्य अभियुक्त सुधारगृहमा, बाँकी १० जना धरौटीमा छुटे। वाह सरकार! कानुन बनाउन नसक्ने, कानुनको कमजोरीमा अपराधी छुटाउने—यही हो त नयाँ नेपालको न्याय प्रणाली? जनतालाई भाषणमा न्याय, व्यवहारमा चाहिँ धरौटीको छुट! पीडितको आँसुको मूल्य २० हजार तोक्ने व्यवस्था चाहिँ कस्तो लोकतन्त्र हो? आज अरूको छोरीले न्याय पाएन भने, भोलि यही अन्याय हाम्रो घरको ढोकासम्म आइपुग्न सक्छ। न्याय चाहिन्छ—सम्झौता होइन! अपराधी संरक्षण होइन—पीडितलाई न्याय! ✊ #GarimaChaudhary #JusticeForGarimaChaudhary #balenshah #sudangurung #ghanti🔔

About