@ka7sb6nr5hn3vw9: 本当に美しいです

❤️🌸
❤️🌸
Open In TikTok:
Region: JP
Monday 06 January 2025 17:58:00 GMT
1706
63
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @ka7sb6nr5hn3vw9, please go to the Tikwm homepage.

Other Videos

दुखका पाहाडले थिचेर एैया भन्न सकिरहेका छैनाै? जिन्दगी बाेझ लागि रहेकाे हाेला हैन? मैले नियतबस कसैलाई नराम्रो गरेको छैन त! मलाई अन्याय,शाेसन गर्नेहरुकाे चैं राम्रै राम्रो,  मलाई मात्र किन यस्तो भन्ने प्रश्न बारबार  आफैसंग गरिरहेका छाै?  नआत्तेउ ! जिबनकाे कुनै माेडमा याे परिस्थिति आउनै पर्छ अनि पाे त परिपक्व भइन्छ | भगवानले तिनै भक्तहरुकाे परीक्षा लिन्छन् जाे अमृतरुपी जिबनकाे मह चाख्न लाएक छन् |परमात्माले छनाैट गरेका विशेष मान्छेहरुकाे केही पल अन्धकार,पिडादाएक,उकुसमुकुसपुर्ण नै रहेकाे हुन्छ| इश्वरले लिएकाे याे परिक्षालाई धैर्यताका साथ पार गर्नु बाहेक अर्को बिकल्प नै छैन तिमिसंग | अनि बिर्सनै नहुने अर्काे कुरा ,  आफ्ना भित्रका पराइहरुकाे पहिचान पनि अप्ठ्यारोमै हुने गर्छ|  तिमी हरेक तरिकाले रित्तिएकाे बेलामा  जाे तिम्रो साथमा रहन्छन्,तिमीलाई गुमाउन डराउछन्  तिम्रा बास्तबिक आफ्ना पनि तिनै हुन्| ||राधे राधे ||  ......🖊️निलस #nilasrocks  #letsexplorenepal  #taplejung  #Day3  With @manoharnilas  @Bibhu-Vatsu

About