@noskcajallebasi:

Isabellajackson
Isabellajackson
Open In TikTok:
Region: US
Thursday 12 June 2025 04:30:11 GMT
13046
421
8
12

Music

Download

Comments

alliespam4.0
Allie :
Ur so pretty
2025-06-12 05:33:46
0
ellagridleyy
ella😊 :
bella plz
2025-06-12 18:58:09
0
memphis2028
Mbdidthat :
2025-06-12 05:12:23
0
jotta04
J :
😁😁😁
2025-06-13 17:46:35
0
drew.landreth
Drew🛸 :
🔥
2025-06-12 04:36:31
0
hothy.lifts
HothyLifts :
add snap nhotham2119
2025-06-12 16:11:40
0
gav1yy
gav :
take my money
2025-06-12 14:01:50
0
To see more videos from user @noskcajallebasi, please go to the Tikwm homepage.

Other Videos

आज मेरो घरमा आक्रमण भयो। किन गरियो? कसले गर्यो ? हाम्रो गल्ती के थियो ?  के केवल हामी मुस्लिम भएकै कारण ? खै त समाज ? खै त प्रशासन ? हिजोसम्म हाम्रो समाजमा कसैलाई दुःख पर्दा हामीले आफ्नै परिवार सम्झेर साथ दियौं, हातेमालो गर्यौं। हिन्दू र मुस्लिम मिलेर वर्षौंसम्म आपसी सम्मान र भाइचारासाथ बस्दै आएका थियौं। आज अचानक यस्तो अवस्था किन आयो? आज हाम्रो घरमा भएको आक्रमण कुनै सामान्य घटना थिएन। यो एक व्यक्तिलाई लक्षित गरेर योजनाबद्ध रूपमा गरिएको हमला थियो। सबैभन्दा दुःखको कुरा, प्रहरी, मेयर तथा सम्बन्धित निकायलाई पटक–पटक सम्पर्क गर्दा पनि समयमै कोही पुग्न सकेन। समाजबाट पनि यो घटना रोक्न वा शान्त बनाउन अपेक्षित सहयोग प्राप्त भएन। यही हो हाम्रो भाइचाराको वास्तविकता ?

About