@Anjan: खुसी नै खुसी मिलोस सधै ओठमा मुस्कान छाइरहोस सधै भगवानको आशिष मिलोस कहिले पनि मायाको कमी नहोस जिन्दगीको हरेक यात्रा सफल रहोस हजुरले सोचेको सपना पुरा होस सबैको मन मुटुमा बस्न सफल रहनु हजुरको कला प्रतिभालाई करोडौं शब्दले बयान गरेपनि कमै हुन्छ हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा सफलता मिलोस अझै सफलताको शुभकामना 💕❣️❣️❣️💞💞❤️
2025-06-21 04:00:47
0
थे रङबा.🫵 :
ब्रोइलर कुखुरा जस्तै होईन। लोकल कुखुरा जस्तै पल्छु 😀