कानुनअनुसार नागरिकता बनाइदिन बाधा छैन।नेपाल मा बेवारिस भेटेको बालकलाई नागरिकता दिनुपर्छ भनेर कानूनले भनेको छ।वडाअध्यक्ष, अध्यक्ष, प्रमुख वा प्र जि अ ले निजको आस्रय स्थलमै गएर नागरिकका प्रमाण पत्र प्रदान गरिदेऊ।
2025-08-25 12:06:02
5
paharibinod :
जसले भिडियो बनाएको हो उसले राम्रै गर्यो तर एकचोटी अर्जुन भुसाल सरलाई सम्पर्क गरेर उहाँलाई राम्रो ठाउँमा पुर्याउनुहोला किनकि उहाँ सरले राम्रो गर्नुहुन्छ
2025-08-24 21:12:45
34
raju sharma :
गाेपाल
2025-08-24 21:28:35
0
Bhupendra Kc :
स्थानीय तहका वडा ले सहयोग गरेर नागरिकता उपलब्ध गराउन सहयोग गरेको भए राम्रो हुने उहाँ अपांग को सुचिमा परेको मान्छे भत्ता त आउथ्यो हरेक दिन खाना पर्यो
2025-08-25 01:09:11
11
Srijan 🤓🤡🤡🤠 :
उहाँको कुरा एकदमै सहि हो 🙏👍👍 सबै नोटमा बिक्ने मात्रै छन् के गर्नु।। विचरा...
2025-08-24 21:36:51
9
Rabindra Oli :
जसरी भएपनि उहाँको नागरिकता होस् एउटा सिफारिस तयार गर्दिन डराउने वडा अध्यक्षले राजिनामा दिनुपर्छ। त्यहाँ नजिकको सम्बन्धित निकायलाई जानकार गराएर उहाँको जसरी पनि नागरिकता बनाइयोस् है।
2025-08-25 13:41:11
1
nirubasnet292 :
अध्यक्ष राम्रो परेन छ नागरिक्ता बनाउन सहयोग गर्नुपर्यो
2025-08-25 01:58:57
9
khem lamgade :
येस्तो पीडित मान्छेको नागरिता बनाउन मिल्दैन भने कस्को बन्ने रैछ,भाइ यो घटना लाई सबै सामु पुराउ,येस्तो दुखी पीडितको उद्दार गर्नु पर्छ,राज्य बाट पाउने सेवा सुबिधा बाट बन्चित भएछन।
2025-08-25 02:26:10
6
Bishnu tamang :
सहि भन्नु भयो दाइले
2025-08-25 03:10:23
3
N.Korangi Grg :
यस्तालाई हो नागरीता बनाई दिन पर्ने
2025-08-25 10:51:04
2
chaturmandangal :
Nepali ho
2025-08-25 10:17:19
1
bidhya.. :
Mitho
2025-08-25 20:30:06
0
keshav :
wow ho, malai pani hai🥰🥰🥰
2025-08-25 09:13:54
0
ramchhetri8330 :
अर्जुन भुसाललाई भने पत्ता लाग्थ्यो कि हजुर
2025-08-25 09:47:00
0
NA BN Gaudel :
Viral vayacha ta dai 😂
2025-08-25 01:48:31
1
Anju :
Wow malai pani man parxa
2025-08-25 08:30:56
0
Home maya ramdamRuchag nwalpur :
Hajur Ko dhyerai ramro man rahayexa buwa
2025-08-25 08:27:30
0
@Humprasad Paudel157 :
घ 🥰🥰🥰
2025-08-25 09:02:45
0
Asmita Dahal :
जयहोस हजूर
2025-08-25 05:37:24
0
Usha_Gurung777 :
kunthau ma ho
2025-08-25 02:31:26
0
Sushil Chettri :
मिर्कोटे केरा🥰
2025-08-25 01:59:52
0
sabitri bhushal :
यो बिजुली बाको घरमा बसेको धेरै भयो पर्वत लिमिठाना
2025-08-25 04:48:39
0
Krishna Subedi :
यी केरा कुन ठाउँमा बसेर बेच्न राख्नु भयको छ होला मैले सबै लिनि थिए खाउ खाउ भयो
2025-08-25 00:42:00
0
Pralad Shiva Bhakta :
shai ho
2025-08-25 00:05:54
0
Laxmi Aryal :
हो इ हो सही हो 👌👌👌👌👌
2025-08-25 00:37:42
0
To see more videos from user @sabin3337, please go to the Tikwm
homepage.