@luminarasoul: #redmoon2025 #redmoon #bloodmoon #moonaesthetic #moon

𝒍𝒖𝒎𝒊𝒏𝒂𝒓𝒂_𝒔𝒐𝒖𝒍
𝒍𝒖𝒎𝒊𝒏𝒂𝒓𝒂_𝒔𝒐𝒖𝒍
Open In TikTok:
Region: UA
Monday 08 September 2025 05:31:12 GMT
34706
1234
11
211

Music

Download

Comments

krong_pororo1113
cyank. ♡ :
The red moon is so beautiful, I love it. 😋
2026-01-06 13:10:56
1
md0rtega
MDRTG :
Wooow the best 😍
2025-09-08 10:24:44
2
ainaradelgado717
༿ꕥ🎀𝐴sa❤️ꕥ༾ :
no se puede descargar checa eso e
2026-08-20 18:10:29
0
seonghy._eon
˚˖𓍢ִ໋🐈‍⬛˚𝚉𝚊𝚗𝚒𝚊𝚋˚𝜗𝜚˚⋆ :
2026-08-27 01:51:32
0
hanan_luz
sparkly :
this is so pretty omg
2025-09-08 08:48:02
2
evil666_u
Five stars from hell :
Here it transformed me.
2025-12-19 22:51:21
1
wlwe63
@꧁★.LINA. ★꧂: :
حلو ماشاءالله
2026-03-18 02:08:24
1
june.coyom
June Coy-om :
😁
2025-11-25 13:35:27
1
june.coyom
June Coy-om :
🥰
2025-11-25 13:35:29
1
b1n.hx
빈히 :
💕💕💕
2026-01-04 09:25:50
1
user87260373168527
user87260373168527 :
🥰
2026-01-02 12:41:39
1
To see more videos from user @luminarasoul, please go to the Tikwm homepage.

Other Videos

आफू जन्मेको, हुर्केको, खेलेको र पढेको ठाउँ आज यस्तो अवस्थामा पुगेको देख्दा मनले स्वीकार्नै सकेको छैन। 😢💔 बाल्यकालका अनगिन्ती सम्झना  दशैं तिहारमा  त्रिशूली बजारको गल्ली–गल्ली हिँडेका दिनहरू, र  नुवाकोटका हरेक बाटो र ठाउँहरू आज पनि मेरो आँखामा ताजै छन्। आफ्ना मान्छेहरू, साथीभाइ, इष्टमित्र अनि ती बाटाहरू सम्झिँदा मन झन् भारी भएर भक्कानिएकाे छ।😭😭 त्रिशूलीको पुल, विदुरको पुल … मेरो लागि तिमीहरू केवल पुल मात्र थिएनौ।🥺
आफू जन्मेको, हुर्केको, खेलेको र पढेको ठाउँ आज यस्तो अवस्थामा पुगेको देख्दा मनले स्वीकार्नै सकेको छैन। 😢💔 बाल्यकालका अनगिन्ती सम्झना दशैं तिहारमा त्रिशूली बजारको गल्ली–गल्ली हिँडेका दिनहरू, र नुवाकोटका हरेक बाटो र ठाउँहरू आज पनि मेरो आँखामा ताजै छन्। आफ्ना मान्छेहरू, साथीभाइ, इष्टमित्र अनि ती बाटाहरू सम्झिँदा मन झन् भारी भएर भक्कानिएकाे छ।😭😭 त्रिशूलीको पुल, विदुरको पुल … मेरो लागि तिमीहरू केवल पुल मात्र थिएनौ।🥺 "मामाघर जाने बाटो, आफ्ना आफन्त र साथीभाइ भेट्न जाने बाटो, अनि कतैबाट फर्कदा “अब घर आइपुगियो” भन्ने अनुभूति दिलाउने बाटो थियौ। 😥मेरो पुर्ख्यौली घर जाने बाटोसँगै मेरो बाल्यकालका कति मिठा सम्झनाहरू पनि तिमीसँग जोडिएका थिए।😥 पुल फेरि बन्ला, बाटो फेरि बन्ला, यो ठाउँ पनि फेरि पहिलेजस्तै होला… त्रिशूली बजार पनि फेरि पहिलेजस्तै होला… तर मेरा ती बाल्यकालका दिनहरू, ती मिठा पलहरू र पहिलेझैँ देखिने त्यो त्रिशूली बजार के फेरि देख्न पाउँला।🥺 बाल्यकालका सबै सम्झनाहरू बाढीसँगै बगेर गयो। छिनभरै मरूभुमि जस्तै भयो 😢💔 हे भगवान्, मेरो जन्मभूमिको रक्षा गरीदेऊ।🥺🙏 #prayfornepal🙏 #flood #myhometown #nuwakot

About