विश्वमा कसैले हराउन नसकेको नेपालीलाई नेपाली ले नै हरायो। आफ्नो घरमा आगो लगाएर त्यही आगो तापेर रमायाे। धिक्कार छ नेपाली जनतालाई। पुर्खाको गौरव माटोमा मिलायाे।
2025-09-12 16:58:09
0
Bijaya :
नेपालको ईतिहॅासले यो दरबारलाई जलाऊने पापीलाई कहिल्यै माफी दिने छैन😭😭😭😭🇳🇵🇳🇵
2025-09-12 05:30:06
11
swornim :
हाम्रो देशलाई कसैले लुट्न सक्दैन । किनकि त्यति ठुलो आगोको रापले पनि मेरो देशको झण्डा लाई छुन सकेको छैन । जय नेपाल 🇳🇵🇳🇵❤️❤️🙏🙏 ।।
2025-09-11 11:22:27
41
Deepikakhanal77 :
सिह दरबार जलाएर गलत गर्यो 😥
2025-09-11 07:57:47
57
🥀🦋𝐁ᵤᵗᵗ𝖾г𝚏𝔩𝙮🦋🥀 :
सिंहदरबार हेर्नै नपाई जल्यो
धरहरा चढ्न नपाई ढल्यो
कति अभागी म 😭😭😭😭
2025-09-11 18:24:59
4
Pampha Bhat :
यो सिङह दरबार मा आगो लगाउने पापि पनि यसरी जलोस😭😭😭
2025-09-11 12:53:31
113
creator Saerach insights :
jay Nepal 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏😭😭😭
2025-09-12 18:41:25
0
नवीन ग्याबा तामाङ 🇳🇵🇳🇵🇳🇵 :
जय देश जय नेपाल
2025-09-12 12:15:28
4
Malati Dahal :
यो कति दुखले बनाको हो सिंह दरबार अब एस्तो दरबार कैलै बन्ने छैन यूवा ले देस बनाउछौ भनेर गयका थिय तर छिन मै खरानि बनाय यो देस नै
2025-09-11 13:27:48
3
chalitarmandal325 :
सिंहदरवारमा फहरिरहेको हाम्रो राष्ट्रिय झण्डा एक्लै भएपनि नेपालीको शान र आशालाई जिउँदो राखेको भान दिइरहेको छ। यो दृश्य देखेर कुन सच्चा नेपालीको मन नरोएका होला। हे नेपाल आमा !
2025-09-11 10:32:54
17
Joshna :
kina jala ko hola desh ko sampati 😢😢😢
2025-09-11 07:32:46
18
Tha Mee Prabiñ :
जय नेपाल 🥰🥰🥰🥰
2025-09-11 15:02:05
1
Sankar Thapa :
म रुयको यति बेला मात्र हो😭😭😭😭😭😭😭😭😭😭
2025-09-12 15:52:51
2
Angel kulung :
यो दर्बार जलाउने मान्छेलाई यो दर्बार बनाउने राजाको पाप लाग्नेछ
2025-09-12 09:12:00
5
gyan :
2025-09-12 09:10:07
0
प्रजना राई🎶🎙️ :
@प्रजना राई🎶🎙️:पापी राक्षस भ्रष्टचारिले आज नेपाल देशलाई मसान घाट बनायो😭😭😭😭
2025-09-12 15:19:09
1
Bam shahi :
सिह दरबनर जलाउनु गलत हाे
2025-09-12 12:33:48
2
07manish1 :
नेपाल को झन्डा यसै गरी फरफराईरहोस्🇳🇵🇳🇵
2025-09-12 15:54:56
2
Rose Shr :
🙏🙏🙏😥😥😥sata fere ko xa sudan gurun yo singha darwar chadai bannu paryo yo darwar jale ko dekhera dimagle kamnai diyako chaina 😥😥😥mero des royako xa🙏🙏 plz🙏🙏😥😥chadai baneko herna pau plz plz plz 🙏🙏🙏🙏😥😥😥😥😥😥😥😥😥yo mero des ko saan ho🇳🇵🇳🇵🇳🇵🇳🇵plz plz🙏🙏
2025-09-12 19:11:13
0
pramishagole5 :
मेरो नेपाली आमाको मुटुमा तिर हने पनि 🇳🇵शिर झुकेको छैन
2025-09-12 16:19:01
2
Rewata Shrestha :
कति सक्ति सालि झन्डा है जय नेपाल🇳🇵🇳🇵🇳🇵
2025-09-12 14:50:58
1
️ :
७२ सालमा भूकम्पले चिरा पारेको सिंह दरबार दुनिया संग ऋण खोजेर १० वर्ष लगाएर बल्ल ८२ सालमा उभिएको थियो । यो कुनै नेताको पेसा थिएन। कुनै नेताले आफ्नो नाममा नामसारी गरेका पनि थिएनन् । राणा/ राजा/पञ्च/प्रजातन्त्र/गणतन्त्र मा सबैले शासन गरे । आज विध्वंस भयो । चीनसँग ऋण खोजेर बनाएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ( संसद भवन) पनि जलाइयो , ऐतिहासिक शीतल निवास पनि जलाइयो। सर्वोच्च अदालत पनि जलाइयो । गाउँमा एउटा वडा कार्यालय भवन बनाउँदा, विद्यालयको एउटा कोठा बनाउँदा , एउटा हेल्थ पोस्ट बनाउँदा कति लगानी लाग्छ, कति दुःख हुन्छ, कति समय लाग्छ ! यो त १०० वर्षको इतिहास र पहिचान बोकेको राष्ट्रको सम्पदा जलेर खरानी भयो । सिंह दरवार जलाउँछु भन्नेको सपना पूरा भयो अब देश र जनताको सपना पूरा होला ?
Jen-z को फाइदा उठाउदै अपराधीहरु ,लुटेराहरु , बलत्कारीहरुलाइ छुटाउने पक्कै कुनै भ्रष्ट नेताका झोलेहरुकै चलखेल हुनुपर्छ 🤔😭😭
वडा कार्यलय जलाएर भोलि जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता कहां बनाउछौ, नागरिकताको सिफारिस कसरी बनाउछौ?
अदालत जलाएर न्याय कहां खोज्छौ?
पुरातत्व विभाग जलाएर इतिहास कहां खोज्छौ?
ठूलाठूला Enterprises जलाएर भोलि कसले यो देशमा लगानी गर्छ?
जेलबाट कैदी भगाएर गर्न खोजेको के हो?
2025-09-11 16:49:10
2
बादल पारीको देश 🙏❤️❤️🗼 :
हाम्रो गौरव हाम्रो स्वाभिमान कहिलै झुक्दैन भन्ने सन्देश हो यो हाम्रो नेपाली राष्टिय झण्डा जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-09-11 13:05:26
2
To see more videos from user @nabin.katwal44, please go to the Tikwm
homepage.