@🫶🌹🇵 🇦 🇧 🇱 🇮 🇨 💗💗:l:आहा उत्कृष्ट तथा बेजोड प्रस्तुति तारिफ गर्न शब्दकोषले नपुग्ने अति लोकप्रिय संगीतमा भद्र शालिन सर्बगुण बिलक्षण प्रतिभा भएको मनको सफा 32गुण अशल परममित्रताको प्रभुत्व जमाउने एक सहयात्री हजुरका हरेक प्रतिभाहरू असाध्यै सुन्दर मनमोहक मर्मस्पर्शी सुमधुर अर्थपूर्ण आकर्षक र अर्ज्ञानिक लाग्छन तसर्थ हजुरका सर्बोउत्कृस्ट प्रस्तुतिलाई मेरो तर्फबाट सधै सपोर्ट हौसला प्रेरणा बधाई तथा अद्भुत कलाको उच्चसम्मान साथै हरपल उन्नतिप्रगतिको कामना गर्दछु मैलेपनि जान अञ्जानमा तपाँईका रहरलाग्दा प्रस्तुति हेर्दै पस्किएका मेरा प्रस्तुति उपर दिनुभएको हौसला स्वरूप सुन्दर शब्दमाला सहितको टिप्पणी र प्रोत्साहन प्रति म सधै रिणिछु सँधै सपोर्ट गर्ने कुशल शुभचिन्तकको रूपमा लिएको छु जहाँ हुनुहुन्छ कुशलमंगल खुशीकासाथ रहनुहोला हाम्रो असल मित्रताको सम्बन्ध सँधै अजर रहोस भगवानको सदा आशिष मिलोस सब्द लेखेर दिउ कम होला ,फुल टिपेर दिउ ओइलेर जाला ,के दिउ हजुरको यति सुन्दर भिडियोलाई मुटु झिकेर उपहार दिउ भने म आफुलाई बाँच्न गारो होला भन्ने डर के दिउ त यही सानो कमेन्ट छोडेर गकाे छु हजुरलाई साथ सपोट मिलोस भगवानको आर्शिवाद मिलोस हर पल शुभकामना छ हजुर लाई🫶🫶🫶🫶🫶🥰🥰👌🏻👌🏻👌🏻🌹🌹🥰💐💐🌷🌷😘😘supper 👌🏻👌🏻👌🏻👌🏻babal damii👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻💐💐🥰🥰🥰💞💞❤️👌👌💞💞💞💞❤️❤️❤️👌👌🌷🌷🌷❤️💞❤️💞