@gbiwcg3qzllqz9: #audit#fyp#foryou#police

gbiwcg3qzllqz9
gbiwcg3qzllqz9
Open In TikTok:
Region: US
Thursday 16 October 2025 07:37:17 GMT
3213
74
5
3

Music

Download

Comments

friends.of.the.people
Friends of the People :
New police trend; wearing masks? We need to mask up as well.
2025-10-16 08:06:03
4
richardroughton
richardroughton :
we're filming each other.😃
2025-10-16 15:17:20
2
duane.robinson44
Duane Robinson :
😅😂🤣
2025-10-16 21:01:26
0
sheldoncherry57
Sheldon Cherry636 :
why is the gestapo hiding behind a Gatorade and sunglasses
2025-10-18 21:42:36
0
malimiro385
malimiro385 :
😁
2025-12-03 17:22:44
0
To see more videos from user @gbiwcg3qzllqz9, please go to the Tikwm homepage.

Other Videos

३५ बर्षमा केही पनि भएन  * सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, सरकारी कार्यालयहरू, निजी भवनहरू, व्यापारिक मलहरू, पार्टी कार्यालयहरू जलाउने काम गरिएन; * बालबालिका, महिला, वृद्ध वृद्धा, अशक्तहरूलाई घरभित्रै थुनेर आगो लगाउने काम गरिएन; * अबोध बालबालिकाहरूलाई उक्साएर आन्दोलनमा ल्याई निषेधित क्षेत्रमा पस्न लगाएर मार्ने काम गरिएन; * सुकुम्बासी बस्तीमा डोजर चलाउने काम गरिएन; * शिक्षा, स्वास्थ्य तथा विद्युतमा कर लगाएर जनताको ढाड सेक्ने काम गरिएन; * आधा सिलिन्डर ग्यास दिने काम गरिएन; * ३५ बर्ष मात्र होइन पञ्चायतकालमा पनि प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको छ भनेर भुक्ने काम गरिएन; * संसद/राष्ट्रिय पञ्चायतमा राष्ट्रपति/राजाले सरकारको नीति र कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बीचमा उठेर बाहिर जाने काम गरिएन;  केही पनि भएन । #खराने #RSP #fypシ

About