Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@a7m0o_x24: #kocher #duhok_zaxo_amedi_semel_akre
a7m0o_x24
Open In TikTok:
Region: IQ
Thursday 16 October 2025 18:08:47 GMT
34593
1443
3
334
Music
Download
No Watermark .mp4 (
0.88MB
)
No Watermark(HD) .mp4 (
0.88MB
)
Watermark .mp4 (
0MB
)
Music .mp3
Comments
ساهر :
2026-03-23 21:54:49
1
.......... :
🥺🥺🥺
2026-03-19 12:56:26
1
Akrayi12 :
🥰🥰🥰
2026-08-11 19:47:35
0
To see more videos from user @a7m0o_x24, please go to the Tikwm homepage.
Other Videos
007 car #rx7 #jdm #jdmcarsoftiktok #loweredcars #mazda
ip: tt.funtime.su #funtime #Minecraft #creatorsearchinsights
#رفيق_يعاتبنا_ويزعل_على_اتفه_شي #وهو_يحسب_الله_خلقناا_علشانه #تصميم_فيديوهات🎶🎤🎬 #سند_حفضه_الله
#اكسبلورexplore #مطار_خالد_الدولي #هشتاقاتي_الترند_المشهور
D-Story को Episode 8 “प्रिय इन्द्रेणी” आइसकेपछि मेरो inbox यस्तै धेरै मेसेजहरूले भरियो।म महिलालाई नै प्रेम गर्छु, तर मेरो परिवारलाई भन्न सकेको छैन। म पुरुष हुँ, मलाई पुरुष नै मन पर्छ, तर परिवारले स्विकार्नुहुन्न ।म यस्तो Gay हुँ भन्ने कुरा आफैँले पनि बुझ्न सकेको थिइनँ। मलाई लाग्थ्यो, मलाई कुनै समस्या छ कि? मेरो परिवारले नबुझिदिएर मेरो महिलासँग विवाह भयो। आज हामी सँगै छौँ, तर मेरो वास्तविकता अझै भन्न सकेको छैन। अनि परिवार र समाजले आफुलाई नबुझेर मलाई बुझ्दैन Depression मा पुगेको कुरा लेख्नुभयो । यी मेसेजहरू पढेपछि मलाई लाग्यो अधै यो कुरा समाजले बुझ्न जरुरी छ त्यसैले लेख्दैछु । यो चिठी समाजका लागि पनि हो, र मेरो प्रिय इन्द्रेणीहरूका लागि पनि। इन्द्रेणी किन? किनकि इन्द्रेणीमा धेरै रङ हुन्छन् । हाम्रो LGBTQ+ समुदायको झण्डाको प्रतीक पनि त यही इन्द्रेणी नै हो । फरक-फरक रंगहरू एकै ठाउँमा हुँदा संसार जति सुन्दर देखिन्छ, यो समाजमा फरक भावनाका मान्छेहरू हुँदा पनि त जीवन त्यत्तिकै सुन्दर हुनुपर्ने होइन र? समलिंगी हुनु, तेस्रो लिंगी वा ट्रान्सजेन्डर हुनु कसैको सनक वा फेशन होइन। उनीहरूको जन्म नै त्यसरी भएको हुन्छ। सोच्नुस् त ज्यान महिलाको छ, तर पुरुषको भावना लिएर बाँचिरहनु वा ठीक उल्टा हुनु कस्तो अद्भूत र unique कुरा हो! उनीहरू सामान्य मान्छेभन्दा धेरै फरक र अति नै Special हुन्। यति थोरै संख्यामा प्रकृतिको यो विशेष रूप लिएर जन्मिनु भनेको extra beauty हो न कि कुनै कमजोरी वा अपराध। हामीले यही फरक कुरालाई लिएर कसैलाई “छक्का” भन्छौ , गाली गर्छौ, हाँस्छौ, ट्रोल गर्छौ। उहाँले बिहान उठेर आजबाट म यस्तो हुन्छु भनेर रोज्नुभएको हो र? उहाँको त जन्म नै यस्तो हो नि । तपाईलाई जसरी प्रेम हुनु स्वाभाविक लाग्छ, उहाँहरूलाई पनि आफ्नो प्रेम त्यत्तिकै स्वाभाविक लाग्छ। एउटी lesbian छोरीलाई नबुझेर जबर्जस्ती पुरुषसँग विवाह गराउँदा उनको मात्र जीवन बिग्रिदैन, त्यो पुरुषको जीवन पनि बिग्रिन्छ। त्यस्तै, कुनै gay छोरालाई नबुझेर जबर्जस्ती महिलासँग विवाह गराउँदा दुईवटा जीवन प्रभावित हुन्छन्। त्यसैले प्लीज, कसैलाई उसको पहिचानका लागि दोष नदिनुहोस्। उसको प्रेमका लागि गाली नगर्नुहोस्। प्रिय इन्द्रेणी, तपाई फरक हुनुहुन्छ। तर फरक हुनु गलत हुनु होइन। आफ्नो पहिचानसँग नडराउनुहोस्। समाजको डरले आफूलाई हराउनु नपरोस्। इन्द्रेणी सुन्दर हुन एउटा रङ मात्र भएर पुग्दैन। हरेक रङलाई आफ्नो ठाउँ दिएपछि मात्रै इन्द्रेणी बन्छ र फरक रङ भएको कारण इन्द्रेणीलाई गाली पनि गरिँदैन उल्टै हेर्न हतार गर्छौ आहा कति राम्रो भन्छौ नि हो त्यसैगरीनै फरक भावना बोकेका LGBTQ मा पनि सुन्दरता देख्न सिकौँ। 🌈 🌈 ✍️ Dipa Simkhada #wordsbydipa #dipasimkhada
كمل طريقك وإضحك وإنسى إلى غدروا بيك وداسوا أغنية:عيشها فى سلام الأغنية موجودة دلوقتى على اليوتيوب#ترند #شعبيات #تصميم_فيديوهات🎶🎤🎬 #عبارات_جميلة_وقويه😉🖤 #fyp
About
Robot
API
Legal
Privacy Policy