@rivallnimee: dari matamu, matamu... || #fyp #lagu #darimata #jaz #griffrule #ourcreativityidn [ mentahan video pertama: @artiex90ishere ]

vl rivall
vl rivall
Open In TikTok:
Region: ID
Saturday 03 January 2026 12:49:07 GMT
2735095
279340
2408
64463

Music

Download

Comments

swlyaze
{swlyaze}™ :
lagu ini mengingatkanku dari seseorang😹
2026-01-03 18:36:49
4942
gabriel_aless_neoo
gabviire :
2026-01-04 01:21:59
823
artiex90ishere
artiex90_fun :
kerennn 🥰
2026-01-04 05:03:07
768
ocannn8
canvan :
izin tek
2026-01-22 11:06:45
6
varzzforhann
Varzz💫🪐 :
joging enak kali🤭
2026-01-03 17:30:24
146
faaaaelllll1
dieLl :
"omak hoki dia"😹
2026-01-04 14:20:49
403
pallkeren._
Averlee :
[1/1 12.27] eumhh: Maaf ye Tk bise pal , kite temenan biasa aj
2026-01-03 16:11:47
57
haruka0i
yukii :
nama editan gini apasig
2026-01-03 16:18:08
189
icindirarara
💤 :
2026-01-24 12:48:24
6
fauzanxbloxfruit
𝙁𝘼𝙐𝙕𝘼𝙉^𝘽𝙁𝙓|𝘽𝙇𝙊𝙓 :
izin tag😁😁
2026-02-07 09:11:47
5
samuil....._
mœ :
the editor
2026-01-06 02:20:05
8
whatyeah0
prttygrl_nnayy :
sialan kena lagi
2026-01-31 04:53:23
78
hzyy23
Hàqî Pejéje | Saluran Pm :
lagu ini lagi,yg membuat mengingatkan 2 orang😹🤭🌹
2026-01-16 06:36:58
21
sxyra6
Raa :
ini untk sya atau untk dia ya?
2026-01-06 13:56:57
8
daffa_sape
F a🌪️ :
tolong keluarkan ku dari soal percintaan woi
2026-01-15 18:05:32
8
user0503141
Kenz sesudah after :
Mau gw tag malu jir🤭
2026-01-21 08:45:54
5
kanz_boyz
Kanz suka kamu :
gw udh muak soal percintaan😑
2026-01-14 09:57:20
10
muhammadzaidanfah18
ZAI D AN :
reflek jogging
2026-01-06 05:27:49
12
justziq2
🦉inti nya rowlet🗿🌿 :
jadi keinget "oomak hoki dia"🤭🗿
2026-01-04 01:59:23
41
callmepieck2
pieck miracle boy :
omak hoki dia
2026-01-04 00:35:57
77
sie.mjagoancs
حافظ مولانا :
tahan jangan Sw 😳
2026-01-03 17:56:02
10
kholikalfarabi1
One Lik :
cihuuuuuuyy
2026-01-31 04:31:34
2
adrianto_uuk
Iyanzz 🐋 :
hei
2026-03-21 01:26:08
0
am4yturu
𝐦𝐲𝐲. :
when yah😔
2026-02-08 00:30:41
2
To see more videos from user @rivallnimee, please go to the Tikwm homepage.

Other Videos

रोल्पाका तीन बालिकाको संघर्ष भाइरल, अब स्नातकसम्म निःशुल्क शिक्षा पाउने भए रोल्पा — वर्षातमा रेनकोट लगाएर विद्यालय जाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि रोल्पाका तीन बालिकाले उच्च शिक्षासम्म निःशुल्क पढ्ने अवसर पाउने भएका छन्। रुन्टीगढी गाउँपालिका–४, टोलबाङका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्ती वर्षातको समयमा रेनकोट ओढेर विद्यालय पुग्ने गरेको भिडियोले धेरैको ध्यान तानेको थियो। भिडियो सार्वजनिक भएपछि उनीहरूको शिक्षाको जिम्मा स्थानीय विद्यालय र गाउँपालिकाले संयुक्त रूपमा लिने निर्णय गरेका हुन्। हाल तीनै बालिका सुर्पाल बजारस्थित एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत छन्। विद्यालयले कक्षा ६ सम्मको शिक्षा निःशुल्क दिने प्रतिबद्धता जनाएको छ भने कक्षा ७ देखि स्नातकसम्मको सम्पूर्ण खर्च रुन्टीगढी गाउँपालिकाले बेहोर्ने घोषणा गरेको छ। पत्रकार तथा समाजसेवी भुवन थापाको पहलमा गाउँपालिका अध्यक्ष जनक पुन, विद्यालयका प्रिन्सिपल तेजबहादुर पुन र भिडियो खिच्ने लोकेन पुन बालिकाहरूको घरमै पुगी अभिभावकसँग छलफल गरेका थिए। छलफलपछि नै उच्च शिक्षासम्म निःशुल्क अध्ययन गराउने सहमति बनेको हो। तीनै बालिकाका बुबा हाल वैदेशिक रोजगारीमा रहेका छन्। भाइरल भिडियोपछि उनीहरूको संघर्षपूर्ण विद्यालय यात्रा राष्ट्रियस्तरमै चर्चाको विषय बनेको थियो। अहिले स्थानीय तह र विद्यालयले शिक्षाको जिम्मेवारी लिएपछि यसलाई बाल शिक्षा र सामाजिक उत्तरदायित्वको उदाहरणीय पहलका रूपमा प्रशंसा भइरहेको छ।

About