@Uttam💕:कति राम्रो game play यता बाट हेर्दा नि राम्रो, उता बाट हेर्दा नि राम्रो, उठेर हेर्दा नि राम्रो, उफ्रेर हेर्दा नि राम्रो ! सुतेर हेर्दा नि राम्रो, बसेर हेर्दा नि राम्रो, सिधा परेर हेर्दा नि राम्रो, बाङ्गो पारेर हेर्दा नि राम्रो
बयान गर्ने सक्दिन म आहा कति राम्रो game play
देख्न त मुन पनि देखेको हो, जुन पनि देखेको हो, २४ carat को सुन पनि देखेको हो, तर यस्तो gameplay..!! अ ह कहिले देखेकै थिएन।🤌👌
2026-03-12 10:22:22
0
sumiteyy._____ :
🥲
2026-02-11 04:15:03
0
To see more videos from user @xcotwhy.x4, please go to the Tikwm
homepage.