Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@lelephomaiquee: Vũ đạo này quen quen đố mn đoán được. Dc: @Quắnn là Quânn #lunmachay🔥
Lùn mà cháy 🔥
Open In TikTok:
Region: VN
Saturday 04 April 2026 13:00:00 GMT
927733
39885
111
681
Music
Download
No Watermark .mp4 (
9.35MB
)
No Watermark(HD) .mp4 (
9.56MB
)
Watermark .mp4 (
9.86MB
)
Music .mp3
Comments
Mai Duyên🌟 :
đây là vũ đạo của bài Thiệp hồng sai tên đk ạ
2026-04-04 13:01:59
74
Hải Tú :
đ biết nhảy điệu khác à
2026-04-04 17:21:34
45
Lê Trang 💞💞 :
Xin infor váy bạn tóc đen được khum ạ?
2026-04-08 02:11:03
2
•𝘾𝙝𝙞𝙚𝙬𝙚🇻🇳 :
bài ( thiệp hồng sai tên ) mà
2026-04-04 15:56:02
12
Alaynah🐶 :
Tất cả em bé nhảy hay
2026-04-05 02:19:34
1
Đan :
e có dạy nhảy ko
2026-04-12 01:29:29
1
HOANGLUYEN :
Có điệu nhảy từ bài này qua bài khác
2026-04-10 16:26:13
1
Bố Minh Đăng :
bạn này make kiểu này nhìn giống Dj Thảo Bebe vợ A Khắc Việt nhỉ
2026-04-06 04:51:20
1
Thư 🐟 :
sao ai cũg đẹp hết v
2026-04-04 13:07:14
1
Fan:tiểu cúc 💐❤️ :
nay dịu dàng zị
2026-04-25 12:32:16
1
Pass đồ giá rẻ :
Khét lèn lẹttt 👏🏼
2026-04-08 13:02:51
1
Phôn🇷🇺 :
Hữu duyên được bl
2026-04-04 14:13:30
1
Anh Bảo Săn Hủ 🀄️ :
Nhảy cuốn quá vậy
2026-04-05 18:51:41
1
Thảo Nhật 🦦😒😌 :
Sao mà khớp thế nhỉ
2026-04-07 04:47:18
1
Nguyễn Châu🥰 :
Mấy bả xinh gì đâu luôn á trờiiiiiiiiiiiiiiiiiiiiiiii
2026-04-08 14:06:38
1
Nguyễn danh :
hai chữ tương lai em nỡ bỏ lại 👍
2026-04-05 14:33:42
1
𝐓𝐫ầ𝐧 𝐃𝐢ệ𝐮🇻🇳🇹🇼 :
Thiệp hồng sai tên
2026-04-04 13:09:47
1
Ngô Hà Trân :
chời ơi 3 bả xinh
2026-06-01 03:28:49
0
🌻 :
xin link váy ạ
2026-07-16 16:39:05
0
Em Nhy MC🀄 :
Xinh quá má ơiii
2026-06-08 06:56:47
0
Nguyễn Thống :
hay tuyệt vời
2026-07-02 03:53:41
0
Trinh Nguyễn :
Thiệp hồng sai tên
2026-06-05 09:17:48
0
Junseeplay_PT :
Sớm
2026-04-04 13:00:29
0
To see more videos from user @lelephomaiquee, please go to the Tikwm homepage.
Other Videos
NEW e.l.f. pickle lip bundle 🥒🥒🥒 #lipbalm #lipgloss #elfcosmetics #tiktokfinds #tiktokcreator
TEBAK BENDERA🤔 #floatysnack #snackgambarkucing #snackterserah #indomaret
Geçmişin izi
#កាងារនេះហត់ណាស់😔
राहत बाँड्न सिक्यौ , सहयोग गर्न सिक्यौ , यो समयमा सायद अरु केहि कुराहरु पनि सिक्न जरुरि छ जस्तो लाग्यो त्यसैले लेख्दैछु । हाम्रो संस्कारले हामीलाई दुःख परेको घरमा जान सिकाएको छ। यो हाम्रो असाध्यै राम्रो संस्कार हो तर आफ्ना मान्छे गुमाएका परिवारको घरमा पुग्दा के गर्ने, कसरी बोल्ने, के नगर्ने ? सायद यो कुरा हामीलाई स्कुलमा पढाइएन। संस्कारमा सिकाइएन। अथवा हामीलाई यो बिषयमा थाहा नै छैन । हामिहरु सोकाकुल घरको गेट सम्म हास्दै जान्छौ तर त्यो घरको गेटभित्र छिरेपछि रुन थाल्छौ । त्यहाँ गएर त्यहि शोकमा डुबिरहेको परिवारको अगाडि आफू र त्यो बित्नुभएको वा हराउनुभएको मान्छेको सम्बन्ध सुनाउन थाल्छौ । उसले मलाई यस्तो भन्थ्यो, मसँग यस्तो सम्बन्ध थियो, अस्ति भेट्दा यस्तो गरेको थियो.. अनेक अनेक !!! तपाईंको भावना साँचो हुन सक्छ। म त्यसलाई गलत भन्दिन , तर त्यो कुरा त्यही पीडित परिवारको अगाडि गएर सुनाउनैपर्छ भन्ने छैन। जुन मान्छे अहिले आफ्नो सबैभन्दा ठूलो पीडामा छ, उसको अगाडि गएर आफ्नो भावना देखाएर आफू कति दुःखी छु भन्ने प्रमाणित गर्न जरुरी हुन्छ र ? कतिपयले त परिवारको भावना पनि थपिदिनुहुन्छ मेरो छोरा रोएर स्कुल गयो , मेरो श्रीमान्ले पनि आज खानै खानुभएन , यो कुरा सुनेदेखि हाम्रो परिवार नै रोयौ भनेर ,त्यो बेला पीडित परिवारलाई आफ्नो परिवारको दुःख पनि बोकाउन जरुरी छैन। यस्तो बेला तपाईं उहाँको पीडा कम गर्न होइन, नचाहँदा नचाहँदै झन् थप्न पुगिरहनुभएको हुन्छ । तपाईंको भावना साँचो हो भने, त्यो भावना आफ्नो मनमा राख्नुस् घर फर्केर आफ्नो परिवारसँग भन्नुस्। भगवान्सँग भन्नुस्। उहाँलाई सम्झेर एक्लै रोइदिनुस् तर पिडितमाथि नथपिदिनुस् । अनि कोहि फेरि रोइरहेको मान्छेलाई नरोऊ ,कति रोको , यसरि पनि हुन्छ ? भन्दै ठुलो ठुलो स्वरमा कराउछन् । तपाईलाई थाहा छ, आँसु भगवानले किन दिनुभएको ? तपाईं आफैँलाई सम्झिनुस् त आफूलाई पर्दा रोएपछि मन अलिकति भयपनि हलुका भएको थियो कि थियन ? भएको थियो नि । हो त्यस्तै मन उसको पनि छ । त्यसैले रुन दिनुस् , आफ्नो भावना आफैँ बुझ्न दिनुस्। मान्छे रोएर कमजोर हुँदैन। आँसु झरेपछि मनमा थुनिएको पीडा पनि अलिकति बगेर जान्छ , आँसु भगवानले त्यसैका लागि दिनुभएको हो । अनि त्यहीँ छेउमा बसेर कोहि पुरुषहरु राजनीति, समाज र ब्यापारका गफ गरिरहेका छन् अनि नारिहरु आफ्नो छोराछोरिको अनी अरूका कुरामा गर्न ब्यस्त हुन्छन् । त्यो घरमा हामी पीडितलाई भेट्न गएका हौँ, आफ्नो छोरा, श्रीमान् वा परिवारका कथा पनि त्यहीँ बसेर सुनाइरहनु जरुरी छैन। गफको पनि ठाउँ र समय हुन्छ शोकमा डुबेको घर गफ गर्ने ठाउँ होइन। अर्को कुरा जीवन र मृत्यु यस्तो हो, उस्तो हो भनेर लामो लामो कुरा गरेर सम्झाउन नबस्नुस् , उहाँलाई सबै कुरा थाहा छ। पीडाको बेला कसैले दिएको सुझाव सुन्ने मन हुँदैन, साथ चाहिन्छ। सक्नुहुन्छ भने किचन कहाँ छ भनेर सोध्नुस्, के खानुभयो ? म के बनाइदिऊँ? औषधि खानुपर्ने छ कि सोध्नुस् बच्चाबच्चीलाई हेरिदिनुस्। म यस्तै परिस्थिति भोगेका कसैको घरमा जाँदा मनमनै भगवान्सँग सधै यहि माग्छु हे कृष्ण! मेरो मनमा अलिकति पनि शान्ति छ भने आज त्यो शान्ति उहाँलाई दिनुस्। उहाँको मनमा यति धेरै बेचैनी छ भने त्यसको एक प्रतिशत भए पनि मलाई दिनुस्, त्यसले उहाँको बेचैनी एक प्रतिशत कम हुन्छ भने आज त्यो बेचैनी म खपिदिन्छु। सबै कुरा बोल्नैपर्छ भन्ने हुँदैन, केही ठाउँमा नबोल्नु वा थोरै बोल्नु नि संस्कार हो। ✍️Dipa Simkhada #wordsbydipa #dipasimkhada
#fyp #meme #funny #lindseyclancy #viral
About
Robot
API
Legal
Privacy Policy