@adlin_lacubanita: #tiktoklive #destacar

adlin_lacubanita
adlin_lacubanita
Open In TikTok:
Region: US
Monday 20 April 2026 19:27:10 GMT
17377
3101
20
1

Music

Download

Comments

mario.vela22
mario.vela22 :
Guapa 🥰
2026-04-21 02:11:23
1
edwingarnica61
edwingarnica61 :
hermosa
2026-04-21 06:52:15
1
user6712654018600
alfre2 :
Y por la q lo está enseñando cuanto jajajaja
2026-04-24 18:15:13
1
elbeiby2021
El Beiby2021 :
Espectacular que esta y vos sin palabras chulisima 🤩🤩🤩
2026-04-21 07:13:50
1
anderson90100
Anderson90 :
Que lindo 🥰🥰🥰
2026-04-20 23:02:43
1
josealfaro5655
josealfaro5655 :
Hola ermosa saludos 🥰🥰🤗🤗
2026-04-21 04:20:49
1
ranulfof
ranulfof :
❤️❤️🥰👍❤️🥰🥰
2026-06-06 22:58:11
1
ranulfof
ranulfof :
🥰🥰🥰
2026-06-06 10:30:58
1
papa.malon
noe Esquivel :
🥰🥰🥰🥰🥰🥰🥰
2026-06-06 12:34:47
1
josealfaro5655
josealfaro5655 :
🤗🤗🥰🥰
2026-04-21 15:36:14
0
To see more videos from user @adlin_lacubanita, please go to the Tikwm homepage.

Other Videos

दुग्ध विकास संस्थान (डीडीसी) ले दसैँ–तिहारलाई लक्षित गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा थप १ हजार ५०० किलो घिउ र १५० किलो याक चिज निर्यात गरेको छ। यसअघि परीक्षणका रूपमा पठाइएको १ हजार ५०० किलो घिउले बजारबाट सकारात्मक प्रतिक्रिया पाएपछि संस्थानले थप उत्पादन पठाएको हो। दुबईका तीन स्थानमा मातृभूमि जनरल ट्रेडिङ एलएलसीमार्फत यी उत्पादन बिक्री भइरहेको जनाइएको छ। डीडीसीले बजारको माग र ग्राहकको प्रतिक्रियाका आधारमा निर्यात विस्तार गर्ने योजना बनाएको छ। नेपाली घिउको प्याकेजिङ नेपाली, अंग्रेजी र अरबी भाषामा उपलब्ध छ। संस्थानले यसअघि जापानलगायतका देशमा पनि घिउ निर्यात गरिसकेको छ। नेपाली दुग्धजन्य उत्पादनलाई विदेशी बजारमा स्थापित गर्ने प्रयासले निर्यात विस्तार र स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। #creatorsearchinsights #dashain_special #ddcproduct #nepaluae🇳🇵🇦🇪 #ddcgheeinuae

About