@yot..loopx: อุปกรณ์ที่ช่วยให้ทุกอย่างเร็วขึ้น, ใช้งานต่อเนื่องได้ยาว, ใช้กับการทำงานระยะยาว, อย่ารอช้า, ใครอยากให้รีวิวต่อ。#ของไอที #แบตอึด #คนทำงาน #trend #ต้องมี

ตัวรอดออฟฟิศ 🏢☕️
ตัวรอดออฟฟิศ 🏢☕️
Open In TikTok:
Region: TH
Monday 27 April 2026 02:47:58 GMT
116
4
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @yot..loopx, please go to the Tikwm homepage.

Other Videos

मान्छे पहिला प्रेम गर्छन्! अनि पागल हुन्छन् । तर मेरो कथा अलि फरक छ, म पहिला पागल भए अनि तिमीलाई प्रेम गर्न थाले।  प्रेममा परेपछि मानिसहरू परिवर्तन हुन्छन्, अलिकति बदलिन्छ - अलिकति हराउँछन्, अलिकति सम्हालिन्छ - अलिकति डराउँछन् । भेटिन्छन् कसैको यादमा, खोजिन्छन् कसैको सम्झनामा, हराउँछन् कसैको सपनामा, मागिन्छन् कसैको प्रार्थनामा, बस्छन् कसैको पर्खाइमा । प्रिय  यदि तिमी साँच्चै मुटुभरिको माया लिएर आउँछौ भने म यो संसारबाट पनि मुख मोड्न सक्छु, आएछन् भने जिन्दगिमा बाधा अर्चन  हरेक बाधा तोड्न सक्छु।  कस्लाई छ र? दिन, रात, समय र दुरीको परवाह -रहरको ओछ्यानमा, प्रेमको कम्बल ओढ्न सक्छु  यदि तिमी आउछौ भने- बाँचौला एकबारको जिन्दगी तिम्रै नाममा समर्पण गरेर  कहिले पीडाको ओरालो कहिले खुसीको उकालो चढेर। नखसिदिनु राख्नेछु तिमीलाई आँखाको नानी बनाएर बस्छौ भने राख्नेछु जिन्दगि भरि मेरो बानि बनाएर यदि काट्न सक्छौ भने जिन्दगी खरको छानो मुनि सपनाको दरबारमा राख्नेछु तिमीलाई रानि बनाएर। written by: Laxman Avi  #poetry #laxmanpoetry #nepalilines #nepalipoetry #part1

About