@tutekodil077: “तिमीलाई माया गरेँ, आफ्नोभन्दा बढी भरोसा गरेँ। मेरो हरेक खुशीमा तिमी थियौ, मेरो हरेक सपनामा तिम्रै नाम थियो। तिम्रो साथलाई नै आफ्नो संसार ठानेँ, तिम्रो बोलीमै जीवन खोजेँ। सोचेको थिएँ— जति दुःख आए पनि तिमी कहिल्यै टाढा हुने छैनौ। तर समय बदलियो, भावना बदलियो, सायद तिम्रो मन पनि बदलियो। अनि एकदिन मलाई भीडको बीचमै एक्लै छोडेर गयौ है…💔 #goviral #foryoupage #1000kveiw🤘🏿🤘❤️🖤 #foryoupage