@xlhcheng: So I look like him? #heavenofficialsblessing #xielian #huacheng #danmei #tgcf

xlhcheng
xlhcheng
Open In TikTok:
Region: VE
Saturday 23 May 2026 19:43:50 GMT
196117
54885
161
1918

Music

Download

Comments

free_will_tiktok
freewill :
I finished reading the books again today but TikTok makes me want to restart them again
2026-07-08 21:43:28
1
angelist.kixz
//cяxѕєηт.۶ৎ🪽 :
He's literally right beside you fool😭
2026-06-03 17:22:15
1048
xiie_liannn
IT HURTS! :
IT HURTS!
2026-05-24 09:46:24
2661
septicsakura
Kodzu :
I really need to finish the Novels, but its hard knowing its mostly Hualian Angst 🥀
2026-05-24 05:54:54
757
xielians_bigtits
Billie🏹🏛️🕯️📖 :
Thinking about honger not knowing he is sat right next to him 😭
2026-05-24 23:37:32
495
shar.ky6
Shar :
we need a season 3
2026-05-26 16:40:51
128
crazyknifetwondernumber7
✘ 𝙰𝚘𝚒 ☄︎ :
bro imagine hong-er was San lang and San lang was Hua cheng
2026-05-25 01:17:34
43
broey074
broey :
And the child he accidentally remembered was sitting to his left😭
2026-06-19 15:46:17
61
temirbeko_va
Bakoz1🦦 :
🥹🫶🏻
2026-05-24 16:27:54
47
yukii_stxrs
⋆˙⟡ Evie ⋆✴︎˚。⋆ :
i feel so bad for lang ying
2026-06-14 16:59:07
11
user20286878198100
... :
Ребят где можно посмотреть 3 сезон??
2026-05-24 18:05:29
39
33333gir
vey in :
очень извиняюсь
2026-06-26 09:32:05
31
odio891
Espinas :
se miraba como era alguien me dice porfa es q pensé que era su hijo 😓 no ví todavía la serie
2026-05-24 03:45:00
242
heyitssbridget
bridget :
I like to think hc didn't like the biy as much cuz once upon a time, he was once a hurt bandaged boy who fell for xl so he thinks the boy(forgot his mame) might also go down the same path as xl?😭😭
2026-06-19 21:54:29
5
mycca.01
萨皮塔南, 迈卡 普林塞斯 :
Finally someone did this edit!! I love you and myself and them
2026-05-25 06:20:04
5
kiotaguto
✧༝┉˚❋ 奥莉娅 ❋˚┉༝✧ :
2026-05-24 13:41:58
5
eve9778
💙Eve :
I started reading the novels <33.so good but I'm.onky half way through 1
2026-05-26 02:31:38
5
huacheng_enj0yer
hua cheng enjoyer :
this show is so buns💔💔
2026-06-12 04:50:44
6
To see more videos from user @xlhcheng, please go to the Tikwm homepage.

Other Videos

के एउटा लेखकले पाठकको मस्तिष्कलाई विचारको क्षितिजसम्म पुर्‍याउने बहानामा संशयको यस्तो अथाह र कुइरो लागेको सुरुङभित्र अलमल्याएर अलप हुन पाउँछ? के त्रिभुवन विश्वविद्यालयका प्रोफेसर भोलन मासिक, त्यो पौवामा भेटिएका अलौकिक बाबा अगर अनन्त, रहस्यमयी रितिरस सामल, र पोस्टमार्टम केन्द्रमा लास सिलाउने लासदास एउटै छिन्नभिन्न अस्तित्वका अनेकौँ कुरुप र सुन्दर प्रतिबिम्बहरू हुन्, वा यी मानव मस्तिष्कका आफ्नै कल्पित र भयानक भ्रमहरू मात्र हुन्? यदि महबी मिका र एलिरा एउटै हुन् भने, किन एउटा रूप १४ महिनाको लिभिङ टुगेदरपछि भर्जिनिटी तोडिने र सपनाको बलात्कार पूरा हुने डरमा आफ्नै प्रेमीबाट कल्पित हत्या भोग्न तयार हुन्छ, र अर्को रूप वर्तमानको निर्मम हिंस्रक यथार्थमा आफ्नै पतिबाट हुन लागेको बीभत्स बलात्कारबाट जोगिन कैँची चलाएर भाग्छ? यदि ती बाबा र प्रोफेसरले पौवामा देखेको घाइते जर्मन सेफर्ड कुकुरको हुबहु चित्र प्रोफेसरकै छोरीले घरमा कोर्नु, र बाबाले 'यो त एलिराले सपनामा देखेर छोरीलाई सुनाएकी हुन्' भनी रहस्य खोल्नु कुन मानसिक खेलको हिस्सा हो? के भोलनले कलेजमा आफूलाई बलात्कारीको नजरले हेरेको भान गर्नु, सपनामा बलात्कार गरेको अभियोगमा पुलिस आउनु, र मेबाको बोटमा झुन्डिएर मर्नु उनको वास्तविक पतन हो कि कसैको अवचेतन मनको कुरुप परावर्तन मात्र हो? एलिरा बौलाएर हिँड्नु, पुलिसले हत्यारा खोज्न 'मिसन १४' सुरु गर्नु, र बाबा कहिले पशुपति त कहिले चर्च भौतारिनु कुन अस्तित्वको खोजी हो? के त्यो 'जित' नामको जर्मन सेफर्ड कुकुरको खुट्टामा बाँधिएको रातो टालो खसेपछि कलियुग सकिने र अस्तित्व बिलाउने बाबाको दाबी सत्य थियो, वा त्यो दरबारमा गएर कुकुर मर्नु नै सम्पूर्ण भ्रमको अन्त्य हो? एलिराले भूत र भविष्य छाडेर वर्तमानमै जिउन खोज्दा 'समय समुदाय' मा प्रवेश गर्नु, फेरि सबै कुरा बिर्सिएर पोस्टमार्टम केन्द्रमा ब्युँझनु, र आफूलाई महबी मिका दाबी गर्दै रितिरस सामल खोज्न निस्कनु कुन टाइम ट्राभलको विवशता हो? जब परेवाले खबर दिएपछि लासदासले अस्पताल पुर्‍याएका अगर अनन्तले बूढो अगर अनन्तलाई भेट्छन्, र अन्त्यमा एलिराको कैँची प्रहारबाट बनेको आँखा मुनिको र घुँडाको गहिरो घाउको खत सुरुमै भेटिएका बाबाको शरीरमा देखिन्छ, तब पीडक र पीडितको यो अनौठो चक्रव्यूहले के सङ्केत गर्छ? जब कथाको अन्त्यमा भोलन, रितिरस सामल र अगर अनन्त एउटै हुन् कि भन्ने शङ्कै शङ्का पैदा गरेर उपन्यास यत्तिकैमा सकिन्छ, तब लेखकले पाठकलाई सत्यको कुनै एउटा त्यान्द्रो दिने कष्ट किन गर्दैनन्, र किन हाम्रा हातमा केवल रित्तोपन, अलमल र उत्तरविहीन प्रश्नहरूको एउटा विशाल आँधी मात्र थमाइदिन्छन्? आखिर यो सम्पूर्ण आख्यान मानव मनको गहिरो ट्रमा र अपराधबोधको जीवन्त कलात्मक दस्तावेज हो, कि पाठकलाई एउटा अनन्त भुलभुलैयामा बन्दी बनाएर हिँड्ने लेखकको एउटा निरपेक्ष तर सुन्दर गैरजिम्मेवारी मात्र हो? #यायावरको_शब्द_संग्रहालय #पढ्ने_बानी_बसालौँ_।  #उपन्यास  #शब्द  #goviral  @pusparaj poudel  @Newroad BookStore 📚  @Ashim Samip  @Laxmi ❤️😪❤️  @Ⓜ️𝖒a𝖓a𝖛💖

About