@hym.mum: متنجموش تدخلو بيناتنا ❤️💪🏻

Möumã_maÿa❤️‍🔥
Möumã_maÿa❤️‍🔥
Open In TikTok:
Region: DZ
Friday 29 May 2026 22:56:50 GMT
6595
348
1
100

Music

Download

Comments

lina.xo147
La luna :
وبن نصيب لي يقول عليا هك
2026-07-23 08:12:20
0
To see more videos from user @hym.mum, please go to the Tikwm homepage.

Other Videos

साँचै बाल्यकालमा हाम्रो आवाज सुनिन्नथियो, न हाम्रा सपनाहरु सुनिन्थ्यो। बाल्यकालका हाम्रा पिडा, चिच्चाहट, असहजपनलाई हाँसोको माध्यम बनाईन्थ्यो। बालबालिकालाई खान लाउन दिनु र स्कुल पठाउनु मात्र परिवारको जिम्मेवारी ठहरिन्थ्यो। बालबालिकालाई समय दिनु, उनिहरुको मानसिक अवस्थाको जानकारी लिने अथवा उनिहरु कुनै पिडामा भए नभएको बुझ्ने कोसिस सम्म गरिन्नथ्यो। आफ्ना बच्चाको भन्दा बढि विस्वास छरछिमेकी र आफन्तको गरिन्थ्यो । बच्चाले कसै विरुद्ध कुनै कम्प्लेन गरिहाले ए तेरै गल्ती होला, तैले केहि भनिस अथवा गरिस होला भनि वच्चाको आवाज दबाइन्थ्यो । वच्चालाई जन्मिएको मै वोझ महसुस गराइन्थ्यो जस्तै कि तलाई जन्माएर, गु मुत स्याहारेर, खानलाउन दिएर हुर्काएर यत्रो बनाएको के का लागि भनेर सानै बाट उहाँहरु प्रतिको जिम्वेवारी र उत्तरदाइत्व बोध गराइन्थ्यो तर वालबालिको  जन्मिसकेपछि निर्धक्कसँग सुरक्षितसाथ हुर्कन पाउनु त्यो उनिहरुको अधिकार हो भन्ने कुराको नजर अन्दाज सम्म गरिन्नथ्यो । हुनत त्यो जमाना नै त्यस्तै थियो। यस्तै विविध कारणले हाम्रो जेनेरेसन भित्र धेरै जनामा त्यो बाल्यकालमा भोगेको डर, त्रास,भय भित्र लुकेको गहिरो trauma उत्तिकै जिवित छ । कसैलाई सेयर गर्न नसकेको कयौँ पिडाहरु अझै दिमाग र मुटुमा उत्तिकै छटपटाईरहेको छ😢 हुन त सबै को बाल्यकाल एकैनास हुँदैन र थिएन पनि होला, तर मैले मेरो छोरीमा आफ्नो वाल्यकाल भेटेको महसुस गर्छु , उनि सँगै आफूपनि पून: एकपटक हुर्किदै गएको जस्तो लाग्छ। कयौँ मनमा कब्जिएर वसेका  मानसिक पिडा र यातनाका घाउहरु बिस्तारै पुरिदै  मेटिदै गएजस्तो लाग्छ । हरेक साना पलहरुमा कयौँ ठूला खुसीहरु भेट्छु ।उनकोलागि  किनेका गुडिया र खेलौनाहरु सँग आफूपनि सँगै खेल्न मन लाग्छ,फेरी त्यो बाल्यकाललाई refresh गरेजस्तो🙂अस्ती उनको जन्मदिन मनाउदा मलाई मेरै जन्मदिन मनाएजस्तो लाग्यो , साँचै म आफै वालक भएजस्तो। 🥹 यस्तो लाग्छ, वच्चालाई संसारको सारा भौतिक सुख र खुसी दिन त सक्दिन  तर बच्चाको आवाजलाई दविन चाहिँ कहिले दिनेछैन । किनकी सुरक्षित रुपमा बाँच्न र हुर्कन पाउनु त्यो बच्चाको अधिकार हो भने त्यसको सुनिस्चितता परिवारको विशेषगरि आमाबुवाको दाइत्व हो । वच्चालाई  मैले तिमीलाई जन्माएको हो त्यसैले तिमीले त्यस गुनको पैँचो तिर्नुपर्छ भनि जिम्वेवारीको भारी बोकाउने छैन। जे जति तिम्रो लागि गर्नेछु त्यो मेरो जिम्वेवारी हुनेछ, त्यो विना स्वार्थकै हुनेछन् । हाम्रो कर्जामा तिमी कहिले रिणी हुने छैनौ ☺️

About