@chaudhary.faisal633: #creatorsearchinsights #foryou #foryoupage❤️❤️ #1000kveiw🤘🏿🤘❤️🖤 #tiktokunfreezemyaacount

Chaudhary Faisal Official
Chaudhary Faisal Official
Open In TikTok:
Region: PK
Thursday 04 June 2026 05:08:51 GMT
4460
151
7
9

Music

Download

Comments

muzamil.k.user1138
Muzamil kharik :
🥰
2026-06-04 09:12:48
0
user840358542
ISMAIL AFRIDl 11 :
😭🥹😭
2026-06-04 10:58:38
0
shahzab_chandio110
Shahzab chandio :
😳😳😳😳😳😳😳
2026-06-04 12:05:47
0
bashir.jat4
shabir jaut sahab :
😭😭😭😭😭😭
2026-06-04 13:41:39
0
ssagheerkhan689gma
[email protected] 0345 :
😭😭😭
2026-06-04 15:22:21
0
javed.jan240
saima :
🥰🥰🥰
2026-06-04 16:28:16
0
waheed_010
muhamadwaheed090 :
🥰🥰🥰
2026-06-04 16:59:04
0
To see more videos from user @chaudhary.faisal633, please go to the Tikwm homepage.

Other Videos

प्रधानमन्त्रीको शपथ ग्रहण नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले सोही दिन नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । शपथ समारोहका क्रममा सात वटा शङ्खबाट शङ्खनाद गरिएको थियो भने १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन गरेका थिए । त्यस्तै, १०८ जना बौद्ध भिक्षु तथा लामाहरूले शुभ–मङ्गल पाठ गरेका थिए । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की लगायत संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

About