Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@naiajolie:
naia
Open In TikTok:
Region: US
Sunday 14 June 2026 21:14:18 GMT
535
56
0
4
Music
Download
No Watermark .mp4 (
0.36MB
)
No Watermark(HD) .mp4 (
0.36MB
)
Watermark .mp4 (
0MB
)
Music .mp3
Comments
There are no more comments for this video.
To see more videos from user @naiajolie, please go to the Tikwm homepage.
Other Videos
#vijay #friendsforever❤️😇 #trending
#FKIH_BEN_SALAH🇮🇹✅️ #MILANO🇲🇦✅️ #🐅🐅💎📨
Manifesting is like putting in an order to the universe and it’ll deliver #abundancespell #moneyspell #moneyspellsthatwork #basicwitch
“إيران بوجهين”.. وجه يتفاخر بالاتفاق مع ترامب وآخر "تناسى" التنازلات: ما الثغرات الـ5 في إعلان طهران الاتفاق؟ وما الذي “أخفته” عن الداخل؟ #إيران #ترامب #أمريكا
ياحسين
३५ वर्षसम्म कसैले थाहा पाएन ! श्रीलंकामा रहेको नेपालको करिब १ अर्बको जग्गा सुटुक्क बेचिएको खुलासा काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा नेपाल सरकारको नाममा रहेको करिब १ अर्ब रुपैयाँ मूल्य बराबरको जग्गा ३५ वर्षअघि नै निजी व्यक्तिको नाममा बिक्री भएको चकित पार्ने तथ्य सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले कम्पाउन्ड वाल निर्माणका लागि प्रक्रिया अघि बढाउँदा मात्र नेपाल सरकारको नाममा रहेको जग्गाको स्वामित्व नै गायब भएको खुलासा भएको हो। त्यसपछि गरिएको खोजबिनमा नेपालले १९८९ मा खरिद गरेको १.५ एकड जग्गामध्ये १ एकड जग्गा दुई पटकसम्म निजी व्यक्तिको नाममा बिक्री भइसकेको भेटिएको छ। प्राप्त विवरणअनुसार उक्त जग्गा नेपाल सरकारका तत्कालीन अवैतनिक वाणिज्यदूत अल्बर्ट एडिरिसिङ्घेको नामबाट सन् १९९० मै निजी व्यक्तिलाई बिक्री गरिएको देखिन्छ। त्यसपछि सन् १९९४ मा पुनः अर्को व्यक्तिलाई बिक्री गरिएको रेकर्ड फेला परेको छ। अझ अचम्मको कुरा के छ भने सन् १९९५ देखि कोलम्बोमा नेपाली दूतावास सञ्चालनमा रहे पनि दूतावास, राजदूत वा परराष्ट्र मन्त्रालयले ३५ वर्षसम्म उक्त जग्गा बिक्री भएको तथ्य पत्ता लगाउन सकेनन्। नेपाल सरकारको सम्पत्ति अरूको नाममा गएको जानकारी मन्त्रालयले २०२५ मा मात्र प्राप्त गरेको थियो। जग्गा खरिद गर्दा नेपाल सरकारले करिब ३ लाख ६० हजार अमेरिकी डलर तिरेको थियो। हाल उक्त जग्गाको मूल्य करिब ६५ लाख अमेरिकी डलर अर्थात् झन्डै १ अर्ब रुपैयाँ बराबर पुगेको अनुमान गरिएको छ। घटना सार्वजनिक भएपछि सरकारी सम्पत्तिको संरक्षण, परराष्ट्र मन्त्रालयको निगरानी प्रणाली तथा विदेशस्थित नेपाली दूतावासहरूको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ। अझ नेपाल सरकारले आफ्नो नाममा खरिद गरेको जग्गाको आधिकारिक स्वामित्व कागजातसमेत दूतावाससँग नरहेको तथ्यले सरकारी लापरबाहीको अर्को पाटो उजागर गरेको छ। यता, कोलम्बोस्थित नेपाली दूतावास भने आफ्नै जग्गा हुँदाहुँदै दशकौँदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको छ। दूतावास र राजदूत निवासका लागि नेपाल सरकारले वार्षिक करिब १ करोड ५० लाख रुपैयाँभन्दा बढी भाडा खर्च गरिरहेको छ। पुरा समाचार पढ्न baahrakhari.com को पुरा लिंक कमेन्ट मा राखीको छ
About
Robot
API
Legal
Privacy Policy