@sabish__08:

medikcha_08
medikcha_08
Open In TikTok:
Region: TJ
Monday 15 June 2026 12:05:51 GMT
980
28
1
1

Music

Download

Comments

kengdayan4
7777 :
durazaga qushing
2026-06-15 18:48:33
0
To see more videos from user @sabish__08, please go to the Tikwm homepage.

Other Videos

बुवाको गाइ बेचेर सहर पसे र विश्वकै शक्तिशाली कम्पनि खडा गरे — त्यो बेला कोरिया दुइ भागमा विभाजित भएको थिएन । आजको उत्तर कोरियामा जन्मिएका चुङ्ग जु-युङ्ग असाध्यै गरिव परिवारमा जन्मिएका थिए । उनको परिवारको कमाउने एउटै बाटो थियो, गाइ गोठ । जर्जर गरिबी र कृषि कर्मको कास ंरण उनि भागेर सहर छिर्न चाहन्थे, यसैले १८ वर्षको उमेरमा उनि घरमा बाधेको गाइलाई ७० कोरियन वन मा बेचेर सिउल भागेर गए । सिउलमा उनले चामल पसलमा डेलिभरी ब्वाई काम पाए । उनले काम यति इमान्दारीताका साथ निभाए कि ती साहुले उनलाई चामल पसलको मालिक नै बनाइदिए । चुङ्गले पसलको नाम फेरेर चामल पसल चलाउदै थिए, सरकारले नयाँ नीति लिएर चामल विक्रीमा प्रतिबन्ध लगाइदियो । चुङ्गले भएको पैसा र ऋण गरेर ग्यारेज खोले । ग्यारेज खोलेको हप्ता दिनमै एकजना कामदारको गल्तिले आगलागी भयो, सबै खरानी बन्यो । फेरी ऋण लिएर र ग्यारेजलाई खडा गरे । उनले अरूले भन्दा छिटो कार मर्मत गर्ने स्किम ल्याए र प्रसस्त नाफा कमाए । सरकारले पछि त्यो कम्पनिलाई स्टिल कम्पनीसँग मर्ज गर्न बाध्य बनायो । उनी त्यो व्यवसायबाट पनि हात झिक्न पर्यो । जब कोरियन युद्ध पछि उत्तर र दक्षिण कोरिया छुट्टिएर नयाँ राष्ट्र बन्यो तब उनले Hyundai नामक कम्पनि खोले । जसले कार मर्मत मात्र होइन सडक, पुल, भवन निर्माण गर्ने काम गर्दथ्यो । हुन्डाईको अर्थ आधुनिक हुन्थ्यो, उनि आधुनिक कोरिया बनाउन चाहन्थे । पछि उनले कार मर्मत मात्र होइन, अब निर्माण गर्न तिर लागे र आजको दिनमा विश्वको टप ब्राण्ड भित्र पर्ने Hyundai ब्राण्डको आधारभूमि निर्माण गरे । जब उनि ८२ वर्ष पुगेका थिए र कोरियाकै धनि व्यक्ति बनेका थिए, उनले एक हजार एक वटा गाइ लिएर उत्तर कोरियाको आफ्नो पुरानो गाउमा गए र यसरी आफ्नो पूरानो गुण र ऋण चुक्ता गरे ।#foryoupage #hightlight #keepsupporting #businessowner #viralvideo

About