@बन्दिपुरे Bपिन श्रेष्ठ:🌍️यो संसारमा हरेक दिन लाखौँ भिडियोहरू खिचिन्छन्🥀लाखौँ पोस्टहरू सामाजिक सञ्जालमा सार्वजनिक हुन्छन्,र अनगिन्ती अनुहारहरू हाम्रा आँखाअगाडि देखिन्छन्💖तर ती सबैमध्ये केही यस्ता पनि हुन्छन्,जसले पहिलो नजरमै मनलाई छुन्छन्,आत्मासम्म पुग्ने अनुभूति दिन्छन्,र शब्दविनै हजारौँ भावनाहरू व्यक्त गरिदिन्छन्🏞️हजुरको यो भिडियो हेर्दा ठीक त्यस्तै अनुभूति भयो🌟यस्तो लाग्यो,मानौँ पूर्णिमाको उज्यालो जून आकाशबाट ओर्लिएर पृथ्वीमै👸मुस्कुराइरहेको छ हजुरको मुस्कानमा आत्मीयता छ🏕️प्रस्तुतिमा सौन्दर्य छ,र हरेक हाउभाउमा एउटा छुट्टै आकर्षण लुकेको छ यो केवल एउटा भिडियो मात्र होइन,यो त कला,भावना,प्रेरणा र व्यक्तित्वको सुन्दर संगम हो💖जति हेरे पनि फेरि हेर्न मन लाग्ने,जति प्रशंसा गरे पनि अपुग हुने खालको सिर्जना रहेछ ईश्वरले हजुरको प्रतिभा🥀आत्मविश्वास र सफलताको यात्रा अझ उज्यालो बनाइरहनुहोस्🥀हजुरले यस्तै सुन्दर सिर्जनाहरू प्रस्तुत गर्दै लाखौँ मनहरू जितिरहनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु
2026-06-17 07:11:35
1
ManitaRai :
wow soltini fitting
2026-06-19 05:11:26
0
Madan Raj Karam Raika 13 :
2026-06-17 19:19:49
0
Dillikhadka235 :
सौभाग्य समृद्धि सुु-स्वास्थ दीर्घायु उच्च सफलता र उन्नति र प्रगति हजुरको जिन्दगी भर भई रहोस शिव भगवान पशुपतिनाथले रक्षा गरि रहुन मेरा सन्देश हरू तथा भनाई हरू मान्छे भएर जन्मे पछि मृत्यु त निश्चित नै छ कसैको ढिलो आउछ भने कसैको चाडै नै आउछ तर जन्मे पछि मृत्यु अघिसम्मका ति पलहरू केवल अभिनय र प्रतिभा काे खानि हजुर लाई सम्बाेदन गर्न शब्द हुदैन म संग लाग्छकि एक फिलिमकाे कन्सेट मा हेरिराकाे छु जस्ताे कुनै हलमा छु सुखत केबल चाहना हो दु:ख नै जिबनको साथी हो हाँसो त केबल मुस्कान हो आँसु नै जिबनको साहारा हो त्यसैले हाँस्नु हँसाउनु रम्नु रमाउनु है बुनु हजुर सानो कमेण्ट गरेर जाँदै छु यदी हजुर कोे टायम मिले सम्म मेरो भीडीयो तीर नी निम्तो गरेको छु🙏🏼💐💞🌺💖🥀😍🌷❤️⚘️👌👍