@viki.ablamowicz: #fyp #viral #makeup #blowup

Viki Ablamowicz
Viki Ablamowicz
Open In TikTok:
Region: ES
Sunday 21 June 2026 21:24:12 GMT
670
61
10
0

Music

Download

Comments

ibrahimmohamed8845
1 :
What Are you doing, you should go Watch jojo
2026-06-21 21:56:07
1
elektronblue
Elektron :
wow ur so pretty 😭
2026-06-21 23:29:08
0
To see more videos from user @viki.ablamowicz, please go to the Tikwm homepage.

Other Videos

सायद मलाई कलाकार बनाउने मेरा साना फ्यानहरू नै हुन्… ❤️‍🩹 म जब कुनै कार्यक्रममा पुग्छु, त्यहाँ आउने हरेक साना बाबु–नानीलाई आफ्नै छोराछोरीजस्तै महसुस गर्छु। उनीहरूको मुस्कानमा आफ्नोपन भेट्छु, उनीहरूको मायामा भगवानको आशीर्वाद महसुस गर्छु। तर आज त्यही साना बाबु–नानीलाई यस्तो अवस्थामा देख्दा मन थाम्न निकै गाह्रो भयो। न घर छ, न खाने कुरा… न लगाउने कपडा छ, कसैको बाबा हुनुहुन्न, कसैकी आमा हुनुहुन्न… खुला आकाशमुनि बस्नुपर्ने बाध्यता छ। यी दृश्यहरूले मनभित्र कति ठूलो पीडा दिए, शब्दमा भन्न सक्दिनँ। त्यसैले आफ्नो तर्फबाट र Royal Kids को तर्फबाट सकेको राहत सामग्री लिएर उहाँहरू भएको ठाउँसम्म पुगेँ। Royal Kids बाट ल्याइएका करिब ४० थान कपडा त्यहाँका साना बाबु–नानीहरूलाई हस्तान्तरण गरेँ। मनभित्र पीडा त उस्तै थियो… तर ती कपडा लगाइसकेपछि उनीहरूको अनुहारमा देखिएको त्यो सानो खुसी र मुस्कानले मेरो मनलाई केही शान्त बनायो। ❤️ तर फर्किने बेलाको एउटा क्षणले भने मलाई झन् भावुक बनायो। एउटा सानो बाबु… म घर फर्किन खोज्दा मलाई छोड्दै छोडेन। केही परसम्म सँगसँगै पछ्याइरह्यो। त्यो सानो बाबुको आँखामा देखिएको माया… त्यो निर्दोषपन… त्यो अपनत्व… आज पनि मेरो मनभरि त्यही दृश्य छ। आँखा अगाडि आउँदा मन भारी भएर आउँछ। 😢❤️‍🩹 सायद उसलाई मैले दिएको कपडाभन्दा ठूलो कुरा केही समयका लागि दिएको आफ्नोपन र माया थियो। हे पशुपतिनाथ भगवान् 🙏 यी साना नानीहरूको जीवन फेरि सामान्य बनाइदिनुहोस्। कसैलाई आफ्नो आमा–बुबा गुमाउन नपरोस्, कसैले घरबार गुमाएर खुला आकाशमुनि रात बिताउन नपरोस्। अब कुनै नेपालीले फेरि यस्तो प्राकृतिक विपत्तिको पीडा भोग्न नपरोस्। 🇳🇵❤️‍🩹 मेरा साना फ्यानहरू, तपाईंहरूको त्यो माया र मुस्कान नै मेरो सबैभन्दा ठूलो शक्ति हो। म जहाँ भए पनि, जति सक्छु—तपाईंहरूका लागि सधैँ उभिइरहनेछु। ❤️🙏

About