@reyhan_wedding_house: @Nadira_Reyhan Wedding Hause #wedding #dayinmylife #perfect #makeup #hairstyle

reyhan_wedding_house
reyhan_wedding_house
Open In TikTok:
Region: AE
Monday 29 June 2026 16:14:35 GMT
93264
660
37
42

Music

Download

Comments

farhadowashahzada
🇹🇲Farhadowa 012🇹🇲 :
man muny toyina barip galdim haz😂
2026-06-30 16:23:43
1
semenderov_m4
Murat🇨🇾 :
Yanky bırınjı brat nıre gıtdı
2026-07-04 20:16:12
0
muh..www2
Muhammed :
биринчи куриниш гузал эди
2026-07-01 11:54:40
0
sarafat.yusupowa
Sarafat Yusupowa :
bahtly bol
2026-06-29 17:01:06
2
urgut063
☝URGUT☝👑 :
2026-07-01 23:19:40
0
maftunnn_07
Мафтунн.A :
dznyn nerinda yerlaniz
2026-06-29 20:07:53
0
dinush915
dinush91 :
🥰🥰🥰🥰🥰 bahtli bol janim
2026-06-29 20:55:20
1
asaka8140
❤️‍🔥Асалхан❤️‍🔥 :
той болдмы шу киз я моделми
2026-06-29 19:20:20
0
bahram.allakow
Bahram Allakow :
👍👍
2026-06-30 12:05:11
0
user9153807455819
❤️❤️❤️ :
Ma sha Allah 😍🥰
2026-06-29 16:32:51
0
sher03364
Sher :
Бахтлы болсын ука
2026-07-01 08:45:06
0
user7714683615705
baha_1010 :
мошоллох🥰🥰🥰
2026-07-01 06:45:31
0
user38852433855415
🌹 :
Машаллах....
2026-06-29 16:59:34
0
aziza.atashowa
Lazizaa :
bahly bol kiz 🥰🥰🥰 islam bilan
2026-06-30 00:27:01
2
sahla3551
Sahla :
😍😍😍
2026-07-02 04:09:28
0
user025793449
Ulugbek :
🔥🔥🔥
2026-07-03 20:04:00
0
sanur0809
pk:sanur :
😳😳😳
2026-07-01 08:47:20
0
liliyateras
Liliya :
🥰🥰🥰
2026-07-01 13:46:08
0
azizbek.1210
🇹🇲Azizbek🙋🏻‍♂️ :
👍👍👍
2026-07-04 18:20:06
0
zeynaphajieva
zeynaphajieva :
☺️☺️☺️☺️☺️
2026-06-30 08:22:36
0
halidaatahanowa
холида :
🥰🥰🥰
2026-06-30 08:18:54
0
rayhon.atanazarowa23
Rayhan 🪻 :
🥰🥰🥰
2026-06-29 16:17:44
0
To see more videos from user @reyhan_wedding_house, please go to the Tikwm homepage.

Other Videos

सरकारले महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो चरणमा उपत्यकाका विभिन्न रुटमा आठ वटा बस सञ्चालन गरिने जनाइएको छ। सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत समावेश गरिएको यो कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको अवधारणामा आधारित रहेको बताइएको छ। प्रारम्भिक रूपमा काठमाडौं उपत्यकाबाट सेवा सुरु गरी क्रमशः अन्य प्रदेशमा विस्तार गर्ने योजना सरकारको छ। यसका लागि कुल २५ वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग आवश्यक राय तथा सहमति मागिसकेको छ। स्वीकृति प्राप्त भएलगत्तै साउन १ गतेदेखि सेवा सुरु गरिने तयारी छ। पहिलो चरणमा ‘ब्लु बस’ सञ्चालन हुने रुटहरू: लगनखेल–बुढानिलकण्ठ : २ वटा बस थानकोट–नागढुङ्गा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : २ वटा बस रिङरोड (चक्रपथ) : ४ वटा बस २ वटा क्लकवाइज २ वटा एन्टिक्लकवाइज सरकारले आगामी दिनमा सेवा सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य राखेको भए पनि पहिलो चरणमा काठमाडौं उपत्यकाबाट मात्रै सञ्चालन गर्न लागेको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवनमा पनि यस्तै प्रकृतिको सेवा सञ्चालन गर्ने प्रयास गरेको थियो। तर, उक्त अभ्यास दीर्घकालीन रूपमा सफल हुन सकेको थिएन। #creatorsearchinsights #breakingnews #bluebus #bluebusinkathmandu #freebluebus

About