@taphoaminhhuy3182025: Mì Tươi Vị Bò Xốt Vang Vifon Siêu Ngon #miboxotvang #miboxotvangvifon #viralvideo #sansale #xuhuongtiktok

Tạp Hoá Minh Huy
Tạp Hoá Minh Huy
Open In TikTok:
Region: VN
Saturday 04 July 2026 12:00:18 GMT
104
0
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @taphoaminhhuy3182025, please go to the Tikwm homepage.

Other Videos

उमेर भन्दा ठुलो जिम्मेवारी बनेपछि ! 😢 अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक तस्बिरमा देखिएका बालक मलेसिया रोजगारीका लागि जान लागेको भन्दै सरकार  राज्य व्यवस्था र सामाजिक अवस्थामाथि व्यापक टिप्पणी र आलोचना भइरहेको छ। तस्बिरमा देखिएको उमेर हेर्दा उनी भर्खरै किशोरावस्थामा पुगेका जस्ता देखिन्छन  जसले धेरैलाई भावुक बनाएको छ। प्रश्न उठ्छ यो रहर हो कि बाध्यता?  अधिकांश नेपाली युवाहरू जस्तै उनले पनि आफ्नो भविष्य विदेशमा खोज्नुपर्ने अवस्था सिर्जना हुनु व्यक्तिगत चाहना भन्दा बढी आर्थिक अभाव, बेरोजगारी, पारिवारिक जिम्मेवारी र राज्यले देशभित्र पर्याप्त अवसर सिर्जना गर्न नसकेको परिणाम हो। जब पढ्ने सिक्ने र सपनाहरू पछ्याउने उमेरका युवाहरूले परिवारको गुजारा चलाउन विदेशी भूमिको बाटो समाउन बाध्य हुन्छन तब यो केवल एउटा व्यक्तिको कथा होइन राज्यको विकास मोडल रोजगारी नीति र सामाजिक संरचनाको असफलताको प्रतीक बन्छ। सायद भ्रष्ट नेता हरुले नेपालको कल कारखाना नबेचिदिएको भए अहिले युवाहरूले नेपाल् मै रोजगार पाउने थिए अहिलेकोको नयाँ सरकारले यी भाइहरु जस्ता युवाहरूलाई नेपाल मै रोजगारी दिलाउने बाताबरण बनाउन अत्यन्तै जरुरी छ र जनताले सरकार प्रती पुरा आशा भरोसा पनि गरेका छन । 🙏🇳🇵 Tejsilwal Sindhuli ## #newpost

About