@putinandme: #xuhuong #🇷🇺🤝🇨🇳🤝🇮🇷🤝🇰🇵

PUTIN AND ME
PUTIN AND ME
Open In TikTok:
Region: VN
Saturday 04 July 2026 08:43:32 GMT
153823
5810
192
107

Music

Download

Comments

thai_binh179
Việt Nam 🫶🫶 :
xin chia buồn cùng người dân IRAN 🙏🙏🙏🥺🥺🥺
2026-07-04 08:57:47
205
wallfanvietnam
WALL FAN VIETNAM :
Chắc gì đúng
2026-07-04 14:03:21
30
li.vn.quc
Lại Văn Quốc :
Việt nam đã từng trải qua
2026-07-05 03:19:10
2
trsdong
NHẬT TRƯỜNG (47—>79) :
Vn cũng có vụ ở Phố Khâm Thiên
2026-07-04 18:00:05
27
911tuananhle
Lê Tuấn :
chả biết thế nào mà lần
2026-07-05 00:14:29
2
pst21102013
PhongSon :
Ko thấy đại diện Vn
2026-07-04 15:50:56
2
usergka76uhrp6
SV probe :
hãy hòa bình đem lại hạnh phúc với trẻ em trên toàn thế giới 🤩🤩🤩🤩
2026-07-05 00:21:06
4
ronnie85555
Only Lov385 :
2026-07-04 10:11:18
11
user6745036495214
nhận thi công sơn nước sai gon :
nam mô a di đà phật con cầu mong mẹ quan thế âm bồ tát cứu độ cho các bé .nam mô a di đà phật.
2026-07-04 15:14:22
4
nguyenlapotocubinhduong
Nguyễn Lập - Kia Carnival Lướt :
Pray for peace❤️❤️❤️
2026-07-05 03:19:50
0
utduabonsai
Dừa bonsai Mít tơ Út :
thật buồn
2026-07-04 14:11:06
8
zinmoca.35.com
Anh Đào Bình An❤️🌷🥰 :
Nam mô a di đà phật🥺🙏
2026-07-04 14:23:27
7
ngocl878
ken :
huhu
2026-07-04 12:24:11
2
atgmail.com17
Đ[email protected] :
Rất đau lòng 😭
2026-07-04 16:13:03
1
hooa_98
Hoà Nguyễn :
2026-07-04 15:23:46
0
trn.bnh695
Ái nữ họ trần :
2026-07-04 14:34:12
2
thaitruong9788
Thái 88 :
2026-07-04 15:08:35
1
userswn8b2lk4j
S.O.S :
Nhét chữ
2026-07-04 16:13:26
28
tuetam090
Thảo Trang :
Thật hả mọi người . trời
2026-07-05 02:57:12
0
hoangchelsea01
Hoàng Chelsea :
Nam Mô A Di Đà Phật 🙏🙏🙏
2026-07-05 03:15:59
0
dac_nhan_tam01
Đắc Nhân Tâm :
2026-07-05 03:21:30
0
thanh.chu.th12
Bảo Châu :
đau lòng quá
2026-07-05 03:33:11
0
To see more videos from user @putinandme, please go to the Tikwm homepage.

Other Videos

अपराधी जतिसुकै शक्तिशाली ओत लागेर बसेको होस्, अब कानुनको पञ्जाबाट उम्किन पाउने छैन। न्याय पाउन वर्षौँ लाग्यो होला, तर अब अन्धकार सकिनेछ। न्याय ढिलो हुन सक्छ, तर मर्दैन। ​विगतमा कसले फाइल लुकायो, कसले प्रमाण मेटायो र कसलाई जोगाउन राज्यकै शक्ति दुरुपयोग गरियो—त्यो इतिहास भयो। तर इतिहासले गरेको गल्तीलाई वर्तमानले सधैँ बोकेर हिँड्न सक्दैन। निर्मला पन्तको आत्माले विगत ८ वर्षदेखि न्यायको भिख मागिरहेको छैन, बरु यो भ्रष्ट र लाचार व्यवस्थालाई गिज्याइरहेको छ! ​यो केवल एउटा हत्याको अनुसन्धान मात्र होइन। यो त एउटी आमाको वर्षौँदेखि बगिरहेको आँसु पुछ्ने र यो देशका अपराधीहरूलाई उनीहरूको सही औकात देखाउने महासङ्ग्राम हो! यो देशका हरेक नागरिकको भत्किएको भरोसालाई फेरि जीवित गराउने हाम्रो इमानदार र कठोर प्रयास हो। ​एसएसपी (SSP) को नेतृत्वमा विशेष टोलीलाई 'फुल अथोरिटी' र पूर्ण स्वतन्त्रताका साथ मैदानमा उतारिसकिएको छ। महेन्द्रनगरबाट सुरु भएको यो अपरेसन तबसम्म रोकिने छैन, जबसम्म वास्तविक अपराधीको घाँटीमा कानुनको हतकडी लाग्दैन। हिजोसम्म सिंहदरबार र शक्ति केन्द्रको ओत लागेर 'हामी सुरक्षित छौँ' भन्ने भ्रम पालेका अपराधीहरूलाई स्पष्ट चेतावनी छ—तिमीहरूको दिनगन्ती सुरु भइसकेको छ। ​कुनै शक्तिको दबाब चल्ने छैन, कुनै राजनीतिक सम्झौता हुने छैन। अब गफ होइन, एक्सन हुनेछ। न्याय मर्न दिइने छैन! ​जय नेपाल। 🇳🇵 #foryoupage  #foryou  #balen  #keepsupporting

About